Ad Area
समाज

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्

मंसिर १४, २०७८

वार्षिकोत्सवका अवसरमा सुनिता ट्रष्टद्वारा विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री

घोराही १३, मंसीर । घोराहीस्थित सुनिता ट्रष्ट फाउन्डेसनले आफ्नो दोश्रो वार्षिक स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, जेहेन्दार तथा सहयोगापेक्षी विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । ग्रामीण महिला

मंसिर १३, २०७८

घोराही १४ मा पूर्वाधार विकास र सचेतनामा ध्यान दिन वडाबासीको सुझाव

घोराही १३, मंसीर । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्ष २०७८–०७९ को पहिलो चौमासिक सार्वजनिक सुुनुवाई गरेको छ । वडा कार्यालयले सोमबार वडा कार्यालयमा पहिलो चौमासिकमा गरेका

मंसिर १३, २०७८

सय रुपैयाँ अभियान चलाएर जेष्ठ नागरिकलाई सिरक सहयोग

घोराही १३, मंसीर । सामाजिक सञ्जाल फेसबुकमार्फत सय रुपैयाँ अभियान चलाएर रकम संकलन अभियान थालेकी सरिता नेपालीले १८ जना जेष्ठ नागरिकलाई सिरक हस्तान्तरण गरेकी छिन् । घोराही १६ की सामाजिक

मंसिर १३, २०७८

नयाँ पुस्तालाई व्यवसायी बनाउने योजनामा छौं : चौधरी

महिलाहरु अधिकांश घरभित्र मात्रै सीमित हुने गरेको पाइन्छ । समाज, राष्ट्र परिवर्तका लागि केही गर्नुपर्छ भनि बाहिर आएका महिलाहरु पनि उद्यमी तथा व्यवसायमा कमै मात्रामा लाग्ने गरेका छन् । महिलाहरुलाई

मंसिर ११, २०७८

अवको एक वर्षमा घोराही–तुलसीपुर फोरलेन सडक

  दाङ, १० मंसिर । निर्माण गर्ने सम्झौता भएको ३३ महिनामा ७ प्रतिशत काम भएको घोराही तुलसीपुर सडकलाई एक वर्षमा सम्पन्न गरिने भएको छ । सडक निर्माणको ठेक्का पाएको भारतको

मंसिर १०, २०७८

नेकपा एमाले दशौँ महाधिवेशन: दाङबाट १० हजारबढी नेता तथा कार्यकर्ता सहभागी

घोराही ९, मंसीर । शुक्रवारदेखि हुन लागेको नेकपा एमालेको दशौँ महाधिवेशनका लागि दाङबाट १० हजारबढी नेता तथा कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । चितवनमा भईरहेको महाधिवेशनका लागी देशभरबाट लाखौँ नेता

मंसिर ९, २०७८

लागुऔषधविरुद्ध सचेतना आवश्यक

दाङ,८ मंसिर । लागुऔषध मुक्त समाज निर्माणका लागि अभिभावक तथा सरोकार निकायसँग अन्तरक्रिया गरिएको छ । महिला तथा बालबालिका उत्थान केन्द्रको आयोजना एवं जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा बुधबार घोराही–१३

मंसिर ८, २०७८

द्वन्द्वपीडित भन्छन,‘अव न्यायको आशा मर्न थाल्यो’

दाङ,८ मंसिर । विस्तृत शान्ति सम्झौता भएको मंसिर ५ गते १५ वर्ष पुगेको छ । तर पनि द्वन्द्व पीडितका घाउ जस्ताका तस्तै छन् । नेपालमा चलेको १० वर्षीय सशस्त्र द्वन्द्वका

मंसिर ८, २०७८

जनगणनाको काम अन्तिम चरणमा

दाङ, ७ मंसिर । राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज

मंसिर ७, २०७८

Next Page