Ad Area
समाज

जेसीज सप्ताहमा अपांगता भएकालाई खाद्यान्न सहयोग

घोराही, २ असार । दाङ महिला जेसीजको जेसीज सप्ताह–२०२५ अन्तरगत तेस्रो दिन सोमबार अपांगता भएकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । जेसीजले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ

असार २, २०८२

विपन्न बालबालिकालाई समाज कल्याण केन्द्रकाे शैक्षिक सहयोग

घोराही, २ असार । समाज कल्याण केन्द्र नेपालले विपन्न तथा असहाय बालबालिकालाई सहयोग कार्यक्रम अन्तरगत घोराही १६ स्थित आधारभूत विद्यालय सानी अम्बापुरमा अध्ययनरत २ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको

असार २, २०८२

गड्यौला मल बनाउने तालिम सम्पन्न

घोराही, ३० जेठ । जैविक विविधता संरक्षण गर्दै वातावरण स्वच्छ बनाउन गड्यौला मल बनाउने तालिमसँगै यसको प्रयोग बारे सरोकारवालालाई तालिम दिईएको छ । स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास

जेष्ठ ३१, २०८२

अनुजाले जितिन स्वर्ण पदक

दाङ, ३० जेठ । दाङकी अनुजा चौधरीले एथलेटिक्समा तीन स्वर्ण पदक जितेकी छिन । नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा जेठको २५ देखि २९ गतेसम्म काठमाडौंमा भएको विद्यालयस्तरीय यु–१४ विद्यालय खेलकुद

जेष्ठ ३१, २०८२

हुलाकी सडक तीन वर्षमा सक्ने काम साढे पाँच वर्षमा ४५ प्रतिशत मात्र काम

प्रिया स्मृती गजमेर दाङ, २९ जेठ । हुलाकी राजमार्ग अन्तर्गत देउखुरीको वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्नका लागि २०७६ कात्तिक २९ गते बज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको

जेष्ठ ३०, २०८२

दाङ महिला जेसीजको जेसीज सप्ताह हुने

घोराही, २७ जेठ । दाङ महिला जेसीजले विभिन्न रचनात्मक कार्यक्रम गरी जेसीज सप्ताह–२०२५ मनाउने भएको छ । महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघधका

जेष्ठ २८, २०८२

एक हप्ते निशुल्क योग विज्ञान शिविर सम्पन्न

घोराही, २५ जेठ । महिला पतञ्जलि योग समिति दाङद्वारा आयोजित निशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ । पतञ्जलि योग पीठ, पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपाल,

जेष्ठ २८, २०८२

शिव पार्वती तथा राधाकृष्ण मन्दिरको अध्यक्षमा गोराथोकी

घोराही, २४ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित रहेको शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको नवौँ साधारण सभा तथा पाँचौं अधिवेशनले गोविन्द गोराथोकीको अध्यक्षतामा आगामी तीन वर्षे

जेष्ठ २८, २०८२

पर्यटन प्रवद्र्धनमा पालिकाको सहकार्य, आकर्षण बन्दै बंगलाचुली पार्क

लीलाधर वली दाङ, २६ जेठ । बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई लोभ्याउने ठाउँ हो, बंगलाचुली पार्क । बंगलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने

जेष्ठ २७, २०८२

बखरिया बस दुर्घनामा दुई जनाको मृत्यु

तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिदा मृत्यु हुनेको संख्या २ पुगेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार मृत्यु हुनेमा दंगीशरण

जेष्ठ २६, २०८२

Next Page