समाज

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : सेमिफाइनल खेल्ने टिमको टुंगो

दाङ, २७ चैत । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गर्ने टोलीहरूको टुंगो लागेको छ । घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शुक्रबार

चैत्र २७, २०८२

रानीघाट खोलामा चारलेन पुल निर्माण सुरु

दाङ, २१ चैत । पुल निर्माणका लागि सम्झौता भएको म्याद सकिएको सात महिनापछि रानीघाट खोला (काला खोला) मा पुल निर्माणको काम सुरु भएको छ । घोराही–तुलसीपुर चारलेन सडक खण्ड अन्तर्गत

चैत्र २१, २०८२

सिपसँग जोडिएको शिक्षा : पढ्दै आत्मनिर्भर बन्दै विद्यार्थी

वेगम न्यौपाने दाङ, २१ चैत । शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र होइन, जीवन जिउने कला सिकाउने प्रक्रिया पनि हो भन्ने सन्देश दाङस्थित दीपशीखा आवासीय माध्यमिक विद्यालयले व्यवहारमै उतारेको

चैत्र २१, २०८२

पाँचौँ लमही मेयर कपको उपाधिका लागि देउखुरी वारियर्स र वडा नं. ५ भिड्ने

विकास भट्टराई लमही, २० चैत । पाँचौँ लमही मेयर कप नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि देउखुरी वारियर्स र वडा नं. ५ बीच फाइनल खेल हुने भएको छ। फाइनल खेल

चैत्र २०, २०८२

दाङमा एसइई परीक्षा : १३ हजार बढी विद्यार्थी, ४४ परीक्षा केन्द्र

लीलाधर वली दाङ, १८ चैत । दाङमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसइईमा १३ हजार नौ सय विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला दश स्थानीय तहमा रहेका एक सय

चैत्र १८, २०८२

दाङका दुई स्थानीय तहमा ‘नेपाल परागसेचन परियोजना’ सुरु

दाङ, १० चैत । दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पु¥याउने उद्देश्यसहित दाङका दुई स्थानीय तहमा ‘नेपालञ परागसेचन परियोजना’ सुरु भएको छ । हर्ड इन्टरनेशनलको नेतृत्वमा ब्रिस्टल विश्वविद्यालय,

चैत्र १०, २०८२

लुम्बिनी प्रदेशस्तरीय महोत्सव : सोमवार कृषी प्रदर्शनीसँगै गायक खुमन अधिकारीको प्रस्तुति रहने

घोराही, ८ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा दैनिक विशेष कार्यक्रम अन्तरगत सोमवार कृषी प्रदर्शनी गरिने भएको छ । महोत्सवमा विशेष आकर्षणको रुपमा कृषी प्रदर्शनी गर्ने तयारी रहेको आयोजक

चैत्र ८, २०८२

लुम्बिनी प्रदेशस्तरीय महोत्सव : महिला उद्यमशीलता सम्बन्धी छलफल

घोराही, ६ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा सञ्चालन भईरहेको दैनिक विशेष कार्यक्रमअन्तरगत शुक्रवार महिला उद्यमशीलतासँग सम्बन्धीत छलफल भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा

चैत्र ६, २०८२

घोराही–१६ मा निःशुल्क आँखा शिविर, तीन सय बढीले लिए सेवा

दाङ,५ चैत । घोराही उपमहानगरपालिका–१६ स्यानी अम्वापुरमा निःशुल्क आँखा शिविर भएको छ । दाङ महिला जेसीज, त्रिभुवननगर जेसीज घोराही र रोटरी क्लब अफ दाङको आयोजना तथा तिलगंगा नेत्र विज्ञान संस्थान

चैत्र ५, २०८२

लुम्बिनी प्रदेशस्तरीय महोत्सव : वक्त्तृत्वकलामा बालबालिकाको उत्साहपूर्ण सहभागिता

घोराही, ३ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा दैनिक विशेष कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । जसअन्तरगत मंगलवार बालबालिका लक्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल घरेलु तथा

चैत्र ३, २०८२

Next Page