तुलसीपुर,१६ असार । दाङको तुलसीपुरमा रहेको मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीहरुले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् । विद्यार्थीहरुले विभिन्न कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका
असार १६, २०८१
दुःखहरण यादव देउखुरी,१५ असार । दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको समयमा शुक्रवार साँझ करिव ७ :३० बजे परेको चट्याङ लागेर घाइते
असार १५, २०८१
अन्तर्राष्ट्रिय योग दिवस माधव तिमिल्सेना योग संस्कृत शव्द “युज”धातुबाटशुरुभएकोमानिन्छजसकोअर्थयोगफल, जोड तथा नियमन हुन्छ । ध्यानलाई अंग्रेजीमा Meditation भनिन्छ जुन ल्याटिन भाषाको Meditatio (मेडिटियो) बाट उत्पति भएको हो, जसको अर्थ to
असार ७, २०८१
दाङ,२० बैशाख । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा रक्त संचार सेवा केन्द्र दाङका
बैशाख २०, २०८०
दाङ,१९ बैशाख । दाङ महिला जेसीजले विद्यार्थीलाई मोवाइल लत सम्वन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको छ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेश्रो दिन मंगलवार घोराही उपमहानगरपालिका–१५ मा रहेको राप्ती शिक्षा
बैशाख १९, २०८०
दाङ,१६ बैशाख । काठमाठौंको दशरथ रंगशालामा जारी १३ औं राष्ट्रपति रनिङ प्रतियोगिताअन्तरगत आईटिएफ तेक्वान्दोमा दाङकी सृष्टि योगीले स्वर्ण पदक जितेकी छिन् । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लागि जिल्ला
बैशाख १६, २०८०
काठमाडौं,१६ वैशाख । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् । वर्षाले प्रभावित खेलमा नेपाल समूह बिजेता भएका आधारमा फाइनलमा पुगेको छ भने युएईले
बैशाख १६, २०८०
घोराही, ११ बैशाख । दाङको पहाडी विकट बस्ती हाँसीपुर हुँदै प्रदेश राजधानी जोड्ने बिपी मागअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडकको स्तरउन्नतीको काम धमाधम रूपमा अघि बढेको छ । बिपी मार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को
बैशाख ११, २०८०
दाङ,८ वैशाख,। कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । त्यही खेतीबाट उनीहरु
बैशाख १०, २०८०
दाङ ९ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलेको निर्वाचन क्षेत्रमा एमाले क्लिन स्विप भएको छ । दाङमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेलाई हराउँदै
मंसिर ९, २०७९