Ad Area
प्रदेश

मन्त्री न्यौपानेलाई गृह जिल्लामा स्वागत

दाङ, ९ साउन । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) लाई गृह जिल्ला दाङमा स्वागत तथा सम्मान गरिएको छ । आज बुधबार गृह जिल्ला दाङमा आएका मन्त्री

साउन ९, २०८१

जहाज दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तराष्टिय विमानस्तलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते

साउन ९, २०८१

दुर्घटना भएको जहाजमा १९ जना थिए

  काठमाडौं,९ साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन(एएमई) सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक

साउन ९, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज

साउन ९, २०८१

लुम्बिनीमा नवनियुक्त मन्त्रिहरुले लिए सपथ

देउखुरी,९ साउन । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र

साउन ९, २०८१

दाङमा साना उद्योग संचालनमा चुनौती, खुल्नेभन्दा बन्द हुने बढ्दै

घोराही, ९ साउन । दाङमा घरेलु तथा साना उद्योग दिगो रुपमा संचालन गर्न चुनौति देखिएको छ । सरकारी तथ्यांक अनुसार दर्ता भई संचालनमा रहेका घरेलु तथा साना उद्योगहरु वर्षेनी बन्द

साउन ९, २०८१

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

दाङ,७ साउन । लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश

साउन ७, २०८१

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने

दाङ,६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । आज बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री महराले राजीनामा दिनु भएको

साउन ६, २०८१

दाङमा तीन अर्ब ८४ करोडभन्दा बढी राजस्व सङ्कलन

घोराही, ६ साउन । दाङमा तीन अर्ब ८४ करोड राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा तीन अर्ब ८४ करोड ५२ लाख ४० हजार तीन सय ४० रुपियाँ

साउन ६, २०८१

कोइलाबासमा बर्सेनी बढ्दै राजस्व सङ्कलन

घोराही,५  साउन । दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१  मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व

साउन ५, २०८१

Next Page