Ad Area
प्रदेश

दाङमा ५६ प्रतिशत घरपरिवार धाराको खानेपानीको पहुँचमा

घोराही, १७ असार । दाङ जिल्लामा ५६ प्रतिशत घरपरिवार धाराको पानीको पहुँच पुगेको छ । प्रदेश संरचना स्थापना हुँदा जिल्लामा पाइपबाट खानेपानीको पहुँच पुग्ने घरपरिवारको संख्या ३५ प्रतिशत रहेपनि अहिले

असार १७, २०८१

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,१६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी

असार १६, २०८१

दाङमा यस बर्ष चार लाख बढी बिरुवा रोपिने

घोराही, १६ असार । दाङमा हरियाली प्रवद्र्धनसँगै भू–क्षय नियन्त्रणका लागि चार लाख बढी बिरुवा रोपिन थालिएको छ । डिभिजन वन कार्यालय घोराही र लमहीअन्तर्गत यस बर्ष जिल्लाका विभिन्न सामुदायिक वन,

असार १६, २०८१

गुरौका विद्यार्थीलाई लायन्स क्लब अफ दाङ नारायणपुरको सहयोग

दाङ,१५ असार। लायन्स क्लब अफ दाङ नारायणपुरले घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौँका वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । उपमहानगरपालिका भित्रको विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययन

असार १५, २०८१

ज्योतिपुञ्जबाट एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई २ लाख ५१ हजारको पुरस्कार

दाङ,१४ असार । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी हिजो सार्वजनिक माध्यमिक शिक्षा परीक्षा एसइईमा ३ दशमलव ६० भन्दा

असार १४, २०८१

दाङमा पौने तीन लाख बिरुवा तयार, बिरुवा रोप्न चाहनेलाई निशुल्क वितरण गरिने

हेमराज शर्मा दाङ, १४ असार । डिभिजन वन कार्यालयले राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर आज शुक्रवारदेखि दाङमा बिरुवा रोप्ने कार्य थालेको छ । “भावी सन्तती र समृद्धिका लागि बृक्षारोपण गरौ”

असार १४, २०८१

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

असार १३, २०८१

दाङमा अपराधका घटना डरलाग्दो, थपिँदै सुरक्षा चुनौती

घोराही, १३ असार । शान्तिनगर गाउँपालिका ७ का २३ वर्षीय दामु भन्ने दामुदर पुनले १६ वर्षीया बालिकालाई २०८१ वैशाख २० गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते

असार १३, २०८१

तुलसीपुर-अमिलिया सडक कालोपत्रे हुँदै,ठुला सवारीसाधन सञ्चालनमा रोक

घोराही, १२ असार । दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमिलिया सडक खण्ड मर्मत हुन थालेको छ । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ को भञ्ज्याङदेखि बबई नदीसम्मको सडक खण्ड विस्तारसँगै कालोपत्रे हुन

असार १२, २०८१

विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ, १२ असार । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु

असार १२, २०८१

Next Page