Ad Area

Posts by Chhabi:

सबै प्रकारका हिंसा रोक्न सामुहिक प्रतिवद्धता  

घोराही, २६ भदौ । समाजमा बढ्दो बालविवाह, लैंगिक हिंसा न्यूनीकरण गर्न र मुक्त कमलरीहरुका सवालमा उनीहरुको सामाजिक, आर्थिक र न्यायीक पहुँचमा भूमिका खेल्ने जनप्रतिनिधि, महटावाँ, टोल विकास संस्था, संघसंस्था एवम्

भदौ २६, २०८०

विद्यार्थीले सुनाए विपीको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’

घोराही, २५ भदौ । विपी कोईरालाको ११० औं जयन्तीका अवसरमा आईतबार दाङ कांग्रेसले आयोजना गरेको जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय कविता प्रतियोगितामा विद्यार्थीहरुले विपीले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका बारेमा सिर्जनात्मक

भदौ २५, २०८०

पितृसत्तात्मक सोँचले घट्दै छोरीको जनसंख्या

घोराही, ६ भदौ । पछिल्लो समय महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोँचका कारण छोराको चाहनाले छोरीको संख्या कम हुँदै गएको

भदौ ६, २०८०

दाङमा बढ्दो बालविवाह, न्यायमा पहुँच कमजोर, अधिकांश मिलापत्र

घोराही, ३० साउन । तुलसीपुर उपमहानगरपालिकाकि एक बालिकालाई बालविवाह गरेको अभियोगमा जिल्ला अदालत दाङमा २०७५ पुस ९ गते उजुरी पर्यो । घटना बारे अदालतले जानकारी लिने र प्रमाण जुटाउने काम

साउन ३०, २०८०

दाङमा टिमुरको उत्पादनमा दोब्बरले गिरावट

घोराही, २२ साउन । जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८-०७९ को तुलनामा आर्थिक वर्ष २०७९-०८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ । जिल्लाबाट आव ०७८-०७९

साउन २२, २०८०

दाङमा नदीजन्य पदार्थमा अत्यधिक राजश्व चुहावट लक्ष्य साढे ६६ करोड, उठ्यो सवा ७ करोड मात्रै

घोराही, १८ साउन । दाङका १० वटै पालिकाले गत आर्थिक वर्ष २०७९–०८० मा नदीजन्य पदार्थ तथा खानीजन्य बस्तु बिक्रि गरेर ६६ करोड ४९ लाख २ हजार राजश्व उठाउने लक्ष्य राखेकामा

साउन १८, २०८०

प्रयोगमा नआउँदै मर्मतको पखाईमा सवा करोडको कोल्ड स्टोर

घोराही, १६ साउन ।अगाडिबाट हेर्दा सबै ठीकठाक देखिन्छ । निलो रंगको जस्तापाताले छाएको, वर्गाकार शैलीमा निर्मित घर कुनै व्यक्तिले आवासका लागि बनाए जस्तै छ । पूर्वोत्तरमा अग्लो ढिस्को काटेर दक्षिण

साउन १६, २०८०

बाघ र चितुवाको समुदायमा त्रास, व्यवस्थापन गर्न चुनौती

घोराही, १५ साउन । गत फागुनको २ गतेको राति देउखुरीमा बाघले १७ वटा बाख्रा एकै रातमा मारिदियो । लमही नगरपालिका १ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फर्ममा पसेर बाघले बाख्रा

साउन १५, २०८०

धान रोपेको खेत खोलाले बगाउँदा समस्यामा किसान

दाङ, १२ साउन । बंगलाचुलीमा धान रोपेको खेत खोलाले बगाएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ३ निवासी खगेश्वर वलीको धान रोपेको पाँच रोपनी खेत मङ्गलवार भएको वर्षापछि मानाखोलामा आएको

साउन १२, २०८०

दाङमा राष्ट्रिय परिचय पत्रको कार्ड वितरण शुरु

घोराही, ५ साउन । काम शुरु भएको ३ वर्षपछि दाङमा सेवाग्राहीले बायोमेट्रिकसहित वितरण रहेको राष्ट्रिय परिचय पत्रको कार्ड वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयबाट यसअघि राष्ट्रिय परिचयपत्र आवेदन

साउन ५, २०८०