Ad Area

Posts by Chhabi:

आश्वासनको भारी बोकेर थलिएका भूमिहीन किसानले लालपूर्जा कहिले पाउने ?

घोराही, ३१ भदौ । राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँका भीमबहादुर चौधरी वर्षौदेखि ऐलानी जमीनमा बस्दै आउनुभएको छ । उहाँको  बुवाको नाममा रहेको साढे १६ धुर जमीनमा भाईहरुको पनि

भदौ ३१, २०७९

मकै सुपर जोन बाहेक पकेट विकास कार्यक्रममा चुनौति

घोराही, ३१ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई दाङ अन्तरगत जोन, सुपरजोन, प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र र भेटेरिनरी विज्ञ केन्द्र तथा स्थानीय तह अन्तरगत संचालित

भदौ ३१, २०७९

दाङमा बिकराल बन्दै आत्महत्या, चार वर्षमा सात सय बढीले गरे आत्महत्या

घाेराही, २६ भदाै । दाङमा वर्षेनी आत्महत्याको संख्या बिकराल बन्दै गएको छ । पछिल्लो ४ वर्षमा हेर्ने हो भने जिल्लामा आत्महत्या गर्नेहरुको संख्या निकै डरलाग्दो गरी बढ्दै गएको प्रहरीको तथ्यांकले

भदौ २६, २०७९

सुगम पालिकाभित्रको दुर्गम पीडा, उपचारका लागि २४ घण्टा कुर्नुपर्ने बाध्यता !

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा पर्छ, गुरौँ गाउँ । जहाँ अहिले पनि बाटो, बिजुली, खानेपानी र आधार सेवा सुविधा केही पनि छैन । जसले गर्दा

भदौ १५, २०७९

स्वास्थ्य क्षेत्रमा सरकारको लगानी कमजोर, प्रदेशले बढाउने प्रतिवद्धता

दाङ । नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाईन्छ । नेपालमा सुरुवाती

भदौ १५, २०७९

‘घोरदौरा सांस्कृतिक डबली’ काम नसकिँदै जीर्ण, बजेट पनि शुन्य

घोराही,१० भदौ । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले घोराही १८ मा सांस्कृतिक डबली बनाउनुपर्छ भनेर धेरै प्रयास गर्नुभयो । त्यही अनुसार प्रदेशबाट बजेट पनि विनियोजन भयो । उहाँले शुरुवाती

भदौ १०, २०७९

सहुलियतपुर्ण कर्जामा लक्षित समुदायको पहुँच बढाउन स्थानीय सरकारसँग समन्वय गर्न आग्रह

घोराही, ९ भदौ । सहुलियतपुर्ण कर्जामा लक्षित समुदायको पहुँच बढाउन स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न सके कार्यक्रम प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि

भदौ ९, २०७९

नागरिकता बनेको २० वर्षपछि बल्ल कुकुर्नीबाट ‘कृष्णा’ नाम, भन्छिन् ‘अब समाजमा खुल्न सक्ने भएँ’

घोराही, ९ भदौ । कृष्णा सुनारका जेठो छोरा १२ कक्षा पास गरेर रोजगारीको सिलसिलामा बाहिर बस्छन् । कमाएको पैसा पठाउनु पर्यो भने सँधै बुवाको नभए छिमेकीको नाममा पठाउनुपर्छ । ‘श्रीमान

भदौ ९, २०७९

स्थायी राजधानी आउनै मान्दैनन् कर्मचारी, मन्त्रीको आदेशमा पनि अटेरी

घोराही, ८ भदौ । प्रदेश नम्बर ५ ले आफ्नो नाम र स्थायी राजधानी प्राप्त गरेको लामो समय बितिसक्दा पनि यसको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । वर्तमान मन्त्रीपरिषदले प्रदेश

भदौ ७, २०७९

नेत्रलाल अभागी रंगशालामा मुख्यमन्त्री बाधक, विनियोजित बजेट पनि फिर्ता लगे

घोराही, ६ भदौ । तत्कालीन प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङको घोराहीमा सार्क स्तरीय खेल खेलाउने सक्ने गरी घोराही १६ करौतीडाँडामा नेत्रलाल अभागी रंगशाला निर्माण गर्ने प्रदेश मन्त्री

भदौ ६, २०७९