Ad Area

Posts by Chhabi:

ग्रामीण महिला उत्थान केन्द्रको अध्यक्षमा पुुनः आसमानी सर्वसम्मत चयन

घोराही, १२ कार्तिक । ग्रामीण महिला उत्थान केन्द्र दाङको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशन घोराहीमा सम्पन्न भएको छ । संस्थाका सस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा आज साधारणसभा तथा अधिवेशन सम्पन्न

कार्तिक १२, २०७९

खाद्य सुरक्षा प्रत्याभूत गर्न कृषिमा भौतिक र आर्थिक पहुँच बढाउन आवश्यक

घोराही, ३० असोज । ‘उत्पादन, पोषण र वातावरणमा सुधार, सुखी जीवनको आधार’ भन्ने नाराका साथ आईतबार दाङमा ४२ औँ विश्व खाद्य दिवस मनाईएको छ । कृषि ज्ञान केन्द्र दाङको आयोजना

अशोज ३०, २०७९

उद्धार र राहत वितरणमा ध्यान दिन नागरिक समाजको अपिल

घोराही २४ असोज । नागरिक समाज दाङले वर्षाका कारण भएको विपदजन्य घटनाका पीडितलाई तत्काल उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन सम्वद्ध सबै निकायलाई अपिल गरेको छ । विपदमा परी भएको

अशोज २४, २०७९

डेंगु नियन्त्रण गर्न ‘बासस्थान खोज र नष्ट गर’ अभियान जरुरी

घोराही, १४ असोज । डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् । लामखुट्टेका धेरै प्रजातिमध्ये डेंगु सार्ने एडिस एजिप्टाई निकै

अशोज १४, २०७९

दाङमा ‘कडा कुपोषण’ वर्षेनी बढ्दो, करोडौँ लगानी तर उपलब्धी न्यून

घोराही, १२ असोज । दाङमा कडा खालको कुपोषणको संख्या बर्षेनी बढ्दै गएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङका दश स्थानीय तहमा रहेका १४ वटा कुपोषण बहिरंग उपचार केन्द्रबाट संकलन

अशोज १२, २०७९

वडा कार्यालयमै भेटियो डरलाग्दो अवस्थामा ‘डेंगु सार्ने लामखुट्टेको लार्भा’

घोराही, ११ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय परिसरमै डेंगु सार्ने ‘लामखुट्टेको लार्भा’ प्रसस्त मात्रामा भेटिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौको टोलीले वडा

अशोज ११, २०७९

पूर्वाधार थप्दै टरीगाउँ विमानस्थल, ईन्धन डिपो संचालनको तयारी

घोराही, १० असोज । २०१७ सालदेखि सञ्चालनमा आएको तुलसीपुर १२ स्थित टरीगाउँ विमान स्थलमा पूर्वाधार थप्ने कामले तीव्रता पाएको छ । लामो समयसम्म ईन्धन डिपोको कारण देखाउँदै नियमित उडान हुन

अशोज १०, २०७९

निधार खुम्च्याएर सबैले नसोँचे फेरि ‘कमलरी जन्मने’ खतरा

घोराही, ८ असोज । लैंगिक हिंसा, बालविवाह तथा कमलरीहरुको सवाल विषयक जनप्रतिनिधि, महटावाँ र स्थानीय अगुवाहरुसँग अन्तरक्रिया गरिएको छ । मुक्त कमलरी विकास मन्चकि कार्यवाहक अध्यक्ष विष्णु चौधरीको अध्यक्षता तथा

अशोज ८, २०७९

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका जिल्लामै ‘अब्बल’ घोषित

घोराही, ४  असोज । स्वास्थ्य क्षेत्रका गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य

अशोज ३, २०७९

स्वास्थ्यका लागि माग एकातिर योजना अर्कातिर हुँदा समस्या

घोराही, २ असोज । स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी घोराहीमा शुरु भएको छ । जिल्ला समन्वय उपप्रमुख चेतना चौधरीको अध्यक्षतामा शुरु भएको दुई दिने गोष्ठीमा दाङका

अशोज २, २०७९