Ad Area
खेलकुद

तेश्रो स्व. रत्नबहादुर विष्ट स्मृति कप फुटबल प्रतियोगिता हुने

दाङ,१९ माघ । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा तेश्रो स्वर्गीय रत्नबहादुर विष्ट स्मृति कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । गुर्जे युवा क्लवको आयोजनामा यहि माघको २२

माघ १९, २०८१

एन्फा कम्युनिटी कोचिङ कोर्सबाट ४० जनालाई प्रशिक्षण

घोराही, १३ माघ । घोराही नगर खेलकुद विकास समितिको आयोजना भएको एन्फा कम्युनिटी कोचिङ कोर्सबाट ४० प्रशिक्षित भएका छन् । चार दिने प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख

माघ १३, २०८१

विक्रम पुन स्मृति खुल्ला फुटबलमा लुम्बिनी एफएको विजयी शुरुवात

घोराही, ११ माघ । दाङको घोराहीमा सुरु भएको दोस्रो संस्करणको विक्रम पुन स्मृति खुल्ला फुटबल प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ । बिएफएल क्लबको आयोजनामा घोराही

माघ ११, २०८१

दक्ष प्रशिक्षक उत्पादन गर्न घाेराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु

घोराही, १० माघ । दाङको घोराहीमा चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु भएको छ । प्रशिक्षणमा दाङसहित विभिन्न जिल्लाबाट ४० जनाको सहभागीता रहेको छ । घोराही उपमहानगरपालिका अन्तरगत रहेको

माघ १०, २०८१

खेलकुद प्रशिक्षक उत्पादन गर्न घोराहीमा ‘एन्फा कम्यूनिटी कोचिङ कोर्ष’ हुँदै

घोराही, ६ माघ । दाङको घोराही उपमहानगरपालिका अन्तरगत रहेको नगर खेलकुद विकास समितिले खेल प्रशिक्षक उत्पादन गर्ने तयारी गरेको छ । वार्षिक खेलकुद कार्यक्रम अनुसार घोराहीमा दक्ष फुटबल प्रशिक्षक उत्पादन

माघ ६, २०८१

खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै

काठमाडौं,६ माघ । नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक हुनेछ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ ।

माघ ६, २०८१

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्याे दाङ

लमही, २९ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङले बाँकेलाई ४ विकेटले हराउँदै छनोट प्रतियोगिताको फाईनल जितेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा

पुस २९, २०८१

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेटको फाईनलमा दाङ र बाँकेले खेल्ने

लमही, २८ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङ र बाँकेको टीम खेल्ने भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित

पुस २८, २०८१

एकताको सन्देश दिन दुधरास–छिल्लीकोट दौड

दुधरास, २८ पुस । छिल्लीकोटमा चौबिसे राजा मेघनाथ शाहले शासन गरेका थिए । यसैकारण नेपाली सेनाले यसलाई एक महत्वपूर्ण गढीका रूपमा स्वीकार गर्दै आएको छ । अघिल्लो वर्ष किल्ला गढी

पुस २८, २०८१

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेटकाे सेमिफाईनल समीकरण पूरा

लमही, २७ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही टीम समुह विजेता हुँदै सेमिफाईनल प्रवेश गरेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको

पुस २७, २०८१

Next Page