Ad Area
खेलकुद

जिल्लास्तरीय स्कुल हाप्किडाे प्रतियोगितामा गोरक्षरत्ननाथ स्कुलको टिम च्याम्पियन

घोराही, ११ मंसिर । दाङ जिल्ला दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप २०८० मा गोरक्षरत्ननाथ स्कुल, चाैघेराको टिम च्याम्पियन बनेको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा यहि मंसिरको ९ र

मंसिर ११, २०८०

प्रथम डिफेन्सिभ आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता

घोराही, १० मंसिर । प्रथम डिफेन्सिभ आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८० सुरु भएको छ । डिफेन्सिभ डोजाङको आयोजनामा घोराही उपमहानगरपालिका–१३ सेवार बनगाउँमा शनिवारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उदघाटन

मंसिर १०, २०८०

दाङ जिल्ला दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप सुरु

दाङ, १० मंसिर । दाङ जिल्ला दोश्रो अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप–२०८० सुरु भएको छ । जिल्लामा हाप्किडो खेलको विकास र नयाँ खेलाडी उत्पादनका लागि दाङ जिल्ला हाप्किडो संघको आयोजनामा दोश्रो

मंसिर ९, २०८०

अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं, ३ मंसिर । फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । आइतबार

मंसिर ३, २०८०

गढवामा किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम

आलोक भावुक गढवा, २१ कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिन सुरु गरेको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा

कार्तिक २१, २०८०

फुटवल प्रतियोगितामा लोकतान्त्रिक ‘ए’ समूह बिजयी

घोराही,१९ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. १७ को आयोजनामा भएको टोलस्तरीय फटवल प्रतियोगितामा लोकतान्त्रिक ए समूह चौघेरा विजयी भएको छ । वडा कार्यालय तथा वडा खेलकुद बिकास समितिको आयोजनामा

कार्तिक १९, २०८०

टी–२० विश्वकप छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

दाङ,१९ कात्तिक । टि–२० विश्वकप छनोट उपाधिका लागि आज नेपाल र ओमान भिड्ने भएका छन् । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपालले एसिया क्षेत्र

कार्तिक १९, २०८०

मंसिर ९ र १० गते दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप हुने

घोराही, १६ कार्तिक । दाङमा दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप–२०८० घोराहीमा हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा आगामी मंसिर ९ र १० गते घोराहीमा च्याम्पियनसिप

कार्तिक १६, २०८०

नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौं,१३ कात्तिक । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान,

कार्तिक १३, २०८०

कोरियामा तेक्वान्दो खेलाडी बिष्ट सम्मानित 

काठमाडौं,१२ कार्तिक  । दाङकी तेक्वान्दो खेलाडी सुनिता बिष्ट कोरियामा सम्मानित भएकी छिन् । करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्धय सुनिता विष्ट र सीता तामाङलाई सम्मान गरेका हुन् । लामो

कार्तिक १२, २०८०

Next Page