Ad Area
समाचार

ईन्टर कलेज फुटबलको उपाधि कम्प्युटर साइन्स टुबेललाई

लक्ष्मण बस्नेत तुलसीपुर, १५मंसिर । ज्ञानज्योती फाउन्डेसन, तुलसीपुर दाङद्वारा आयोजित ज्ञान ज्योती दोस्रो इन्टर कलेज फुटबल प्रतियोगिता–२०८२ को उपाधि कम्प्युटर साइन्स टुबेलले हात पारेको छ। फाउन्डेसन खेल मैदान गोलौरामा सोमबार

मंसिर १६, २०८२

बसन्त ओलीको ‘बानी परेछ तिम्रो…’ गीत सार्वजनिक

दाङ, १५ मङ्सिर । गीतकार तथा साहित्यकार बसन्त ओली ‘बसन्ती’को ‘बानी परेछ तिम्रो…’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ। घोराही–१० नारायणपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो औपचारिक रूपमा

मंसिर १६, २०८२

३८औँ विश्व एड्स दिवस, घोराहीमा छलफलसँगै सचेतलनामुलक सामग्री प्रदर्शन

दाङ, १५ मंसिर । ३८औँ विश्व एड्स दिवस–२०२५ का अवसरमा घोराहीमा छलफलसँगै सचेतलनामुलक सामग्री प्रदर्शन गरिएको छ । ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने मुल नाराका साथ घोराहीमा

मंसिर १६, २०८२

घोराहीमा ‘त्रिभुवननगर जेसीज मिनी म्याराथन’ हुने

दाङ,१४ मंसिर । घोराहीमा ‘त्रिभुवननगर जेसीज मिनी म्याराथन–२०८२’ हुने भएको छ । त्रिभुवननगर जेसीज घोराहीको आयोजनामा यही मंसिर २० गते घोराहीमा जेसीज मिनी म्याराथन हुने भएको हो । त्रिभुवननगर जेसीजले

मंसिर १५, २०८२

खुल्ला आईटिएफ तेक्वान्दोमा ज्योतिपुञ्ज च्याम्पियन

दाङ,१४ मंसिर । घोराहीमा भएको खुल्ला आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८२ मा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयलको टिम च्याम्पियन बनेको छ । घोराही आईटिएफ तेक्वान्दो डोजाङको आयोजनामा घोराही उपमहानगरपालिका–१७ स्थीत चौघरामा शनिवार भएको

मंसिर १५, २०८२

घोराहीमा आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

दाङ,१३ मंसिर । घोराहीमा छैठौ खुल्ला आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । घोराही नगर आईटिएफ तेक्वान्दो डोजाङको आयोजनामा घोराही उपमहानगरपालिका–१७ चौघेरामा शनिवारदेखि छैठौ खुल्ला आईटिएफ तेक्वान्दो–२०८२ सुरु भएको हो

मंसिर १४, २०८२

विशाल मिलन केन्द्रलाई बास्केटबलको उपाधि

दाङ,१२ मङ्सिर । खुल्ला बास्केटबल प्रतियोगिता–२०८२ को उपाधि काठमाडौंको बिशाल मिलन केन्द्रले जितेको छ । दाङको घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत बास्केटबल कोर्डमा भएको प्रतियोगिताको फाइनलमा जेम्स क्लव बुटवललाई ४५–३२ ले हराउँदै

मंसिर १४, २०८२

विद्यालयस्तरीय हाप्किडो राष्ट्रिय प्रतियोगिताको तिब्र तयारी

दाङ,११ मंसिर । दाङको घोराहीमा हुन थालेको चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ को तयारीलाई तीव्र पारिएको छ । यहि मंसिर १६ देखि २० गतेसम्म घोराहीस्थित दाङ भ्याली कलेजमा हुन थालेको

मंसिर १२, २०८२

सुनिल पुन स्मृति दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने

दाङ,११ मंसिर । स्वर्गीय सुनिल पुन स्मृति दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । न्यू स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लबको व्यवस्थापनमा घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थीट

मंसिर १२, २०८२

घोराहीमा बास्केटबल प्रतियोगिता सुरु

दाङ,१० मङ्सिर । घोराही उपमहानगरपालिका–१८ सालघारीमा खुल्ला बास्केटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । जिल्ला बास्केटबल संघ दाङको आयोजनामा बुधवारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका–१८ का अध्यक्ष

मंसिर ११, २०८२

Next Page