Ad Area
समाचार

साक्षर जिल्ला दाङमा अझै करीव १९ प्रतिशत नागरिक निरक्षर

घोराही, २६ बैशाख । दाङलाई साक्षर जिल्ला घोषणा गरेको करीव एक दशक पुगेको छ । तत्कालीन शिक्षा कार्यालयको पहलमा जिल्लाका ३९ वटै गाविसलाई साक्षर घोषणा गरेसँगै जिल्लालाई नै साक्षर घोषणा

बैशाख २६, २०८१

राप्ती प्रादेशिक अस्पतालको सेवा अस्तव्यस्त

  तुलसीपुृर, २५ बैशाख । साविक राप्ती अञ्चलको सदरमुकाम हो, तुलसीपुर । अहिले पनि प्रशासनिक केन्द्रका रुपमा तुलसीपुृर क्षेत्रबाट काम हुने गरेको छ । पश्चिम दाङसहित सल्यान, रुकुम, रोल्पाका नागरिक

बैशाख २५, २०८१

२३ औं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिताका लागि दाङका चार जना खेलाडी छनोट

घोराही, २३ बैशाख । २३ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८१ का लागि दाङबाट चार जना खेलाडी छनोट भएका छन् । लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा शनिवार बुटवलमा भएको प्रदेशस्तरीय

बैशाख २३, २०८१

आगलागीका ६८ घट्नामा तीन करोड बढीको क्षति

घोराही, २३ वैशाख । दाङमा करिव दुई महिनाको अवधिमा ६८ आगलागीका घट्ना भएका छन् । सुख्खा समयसँगै हावाहुरी सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा आगलागीका घट्नाहरु हुँदा तीन करोड बढीको क्षति

बैशाख २३, २०८१

दाङ उवासंघद्वारा घोराहीमा सरसफाईसंगै सिचाई

घोराही,२२ बैशाख। दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार घोराहीमा सरसफाइ तथा विरुवा सिचाइ गरेको छ । संघका अध्यक्ष वसन्त जोशीको नेतृत्वमा घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सरसफाइ समिति संयोजक

बैशाख २२, २०८१

दाङमा ५६ प्रतिशत घरपरिवार धाराको खानेपानी

घोराही, २० वैशाख । दाङ जिल्लामा ५६ प्रतिशत घरपरिवार धाराको पानीको पहुँच पुगेको छ । प्रदेश संरचना स्थापना हुँदा जिल्लामा पाइपबाट खानेपानीको पहुँच पुग्ने घरपरिवारको संख्या ३५ प्रतिशत रहेपनि अहिले

बैशाख २०, २०८१

अग्नी पीडित परिवारलाई एक लाख बराबरको सामग्री सहयोग

घोराही, २० वैशाख । दाङमा अग्नी पीडित परिवारलाई एक लाख बराबरको खाद्यान्नलगायतको सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ (१) र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले

बैशाख १९, २०८१

निजामती कर्मचारी संगठन दाङद्वारा श्रमिक दिवसमा ४ जना कर्मचारी सम्मानित

घोराही, १९ बैशाख । नेपाल निजामती कर्मचारी संगठन दाङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सरसफाइ व्यवस्थापन कार्यमा क्रियाशील ४ जना कर्मचारीलाई सम्मान गरेको छ । संगठन दाङका अध्यक्ष

बैशाख १९, २०८१

अग्नी पीडितको त्रिपालमुनि बास, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा

घोराही,१९ वैशाख । राजपुर गाउँपालिका–७ हाडबास निवासी ७० बर्षीय तिला योगीको दुई दिनदेखि त्रिपालमुनि बास छ । जंगलमा लागेको आगो राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७ हाडबासमा पसेर २४ घर

बैशाख १९, २०८१

मस्यौदा समितिमा किसानको प्रतिनिधित्व हुनुपर्ने माग

दाङ,१८ बैशाख । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले सरकारले गठन गरेको मस्यौदा समितिमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले

बैशाख १८, २०८१

Next Page