तुलसीपुर, २८ बैशाख । पर्यवेक्षकहरुलाई प्रशिक्षण दिइएको छ । दाङको तुलसीपुरमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) दाङको आयोजनामा प्रशिक्षण कार्यक्रममा भएको हो । कार्यक्रममा पर्यवेक्षको भूमिका र जिम्मेवारीको विषयका बारेमा
बैशाख २८, २०७९
दाङ,२७ बैशाख । घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गरेर उपभोक्ताको घरघरमा पु¥याउने तयारी गरिएको छ । फोहरबाट उत्पादन भएको ग्याँस स्थानीय उपभोक्ताको घरघरमा पु¥याउनका लागि पाइप विस्तारको काम भैरहेको बायो
बैशाख २८, २०७९
डोल्पा,२८ वैशाख । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि
बैशाख २८, २०७९
दाङ, २८ बैशाख । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार लबरू चौधरीको निधन भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ । आज बसेको जिल्ला सचिवालयको बैठकले
बैशाख २८, २०७९
दाङ, २८ बैशाख । मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । देशभरका सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड गरिने आयोगले जनाएको हो
बैशाख २८, २०७९
दाङ, २८ बैशाख । तुलसीपुर उपमहानगरपालिका १७ मा आज उम्मेदवारी दर्ता हुँदैछ । नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको हो
बैशाख २८, २०७९
दाङ, २८ बैशाख । निर्वाचन आयोगले २ दिन सम्म मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । नयाँ मतदाताहरूका लागि आयोगले बुधबार र बिहीबार परिचय पत्र वितरण गर्ने भएको हो ।
बैशाख २८, २०७९
दाङ, २८ बैशाख । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर
बैशाख २८, २०७९
दाङ,२८ बैशाख । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमको १६ औं वार्षिकोत्सवका अवसरमा रक्तदान गरिएको छ । बिहान भएको रक्तदान कार्यक्रममा २७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको
बैशाख २८, २०७९
घोराही, २७ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लवरू चौधरीको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका १७ मा वडा अध्यक्षका उम्मेदवार रहेका ५३ बर्षीय चौधरीको काठमाडौंमा
बैशाख २७, २०७९