Ad Area
समाचार

पत्रकार महासंघका पूर्व अध्यक्षलाई लोगो

दाङ, १६ चैत । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरु र केन्द्रीय सदस्यलाई महासंघको लोगो प्रदान गरेको छ । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बुधवार महासंघ अंकित लोगो

चैत्र १६, २०७८

घोराहीमा बास बस्न समस्या भए सभागृह

दाङ, १६ चैत । शिक्षा आयोगको परिक्षा दिनका लागि दाङ आएर बास वस्नका लागि अति समस्या भएका व्यक्तिहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व तथा दाङ देउखुरी होटेल व्यवसायी समितिको

चैत्र १६, २०७८

नागरिकमैत्री स्वास्थ्यसेवाका लागि छलफल

दाङ,१६ चैत । नागरिक समाज दाङले नागरिकमैत्री स्वास्थ्यसेवाका लागि प्रतिष्ठानसँग छफल गरेको छ । राप्तीको पुरानो स्वास्थ्य सस्थाका रुपमा रहेको प्रतिष्ठानमा जनतालाई सहज,सर्वसुभल रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नागरिक समाज

चैत्र १६, २०७८

धर्ना स्वास्थ्यचौकीको भवन शिलान्यास

दाङ,१६ चैत । घोराही उपमहानगरपालिका–५ बसन्तापुरमा धर्ना स्वास्थ्यचौकीको शिलान्यास गरिएको छ । सुविधा सम्पन्न भवन निर्माणका लागि बुधवार एक कार्यक्रमकाविच वडा अध्यक्ष बिष्णुमणि दाहालले भवनको शिलान्यास गरेका हुन । संघीय

चैत्र १६, २०७८

‘कांग्रेस विकास र जनताप्रति सर्ममित पार्टी’

दाङ,१६ चैत । नेपाली कांग्रेस विकास र जनताप्रति सर्मपित पार्टी भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई बिजयी गराउन एक कार्यक्रमका सहभागीले जनतासँग आग्रह गरेका छन् । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–५ कार्यसमितिले बुधवार

चैत्र १६, २०७८

द्वन्द्वपीडित सितली मगर २१ वर्षपछि घर पाउँदा खुशी

घोराही, १६ चैत्र । दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका असहाय परिवारकी सदस्य सतली मगर्नीले २१ वर्षपछि घर प्राप्त गरेकी छिन् । स्थानीय सरकारको पहलमा उनले आज सो घर प्राप्त गरेकी

चैत्र १६, २०७८

तुलसीपुर रोयल्स २४ रनले विजयी, फाईनल पुग्न देउखुरी र दंगालीको खेलमा भर पर्नुपर्ने

घोराही, १६ चैत्र । घोराहीमा जारी दाङ क्रिकेट लिगमा पुरन्धारा च्यालेन्जर्सका मार्की खेलाडी अमरसिंह रौतेलाको अलराउण्डर प्रदर्शनका बाबजुद पनि तुलसीपुर रोयल्ससँग २४ रनको हार व्यहोरेको छ । दाङ जिल्ला क्रिकेट

चैत्र १६, २०७८

दाङ क्रिकेट लिगमा पुरन्धारा टस जितेर फिल्डिङ गर्दै, जित्नै पर्ने दवाव

घोराही, १६ चैत । दाङमा जारी दाङ क्रिकेट लिगमा घोराही टाईगर्स बाहेक अरु चारवटै क्लबले शुरुवाती हारपछि जीत हासिल गर्दै गएकाले लिग समीकरण रोमाञ्चक बनेको छ । आज बुधबार हुने

चैत्र १६, २०७८

सामुदायिक सचेतनामा जोड

दाङ, १६ चैत । समुदायको आवश्यकता पहिचानसँगै कार्ययोजना बनाएर सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले आगामी कार्ययोजनाका लागि मंगलवार घोराहीमा गरेको सल्लाह, सुझाव

चैत्र १६, २०७८

दाङ क्रिकेट लिगको समीकरण रोमाञ्चक, चार वटै क्लव जित्नै पर्ने दवावमा

घोराही, १५ चैत्र । लगातार २ खेलमा हार व्यहोर्दै दवावमा परेको तुलसीपुर रोयल्सले मंगलबारको आठौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुुग्ने सम्भावना जिवितै राखेको छ । दाङ जिल्ला क्रिकेट संघको

चैत्र १५, २०७८

Next Page