Ad Area
समाचार

बंगलाचुलीमा चर्च भवनको उद्घाटन

घोराही, १५ चैत । दाङको बंगलाचुली गाउँपालिका–४ काभ्रेमा चर्च भवनको उद्घाटन गरिएको छ । घोराही–१५ भरतपुरबाट सञ्चालनमा आएको प्रचापी मण्डलीले आफ्नो छोरी मण्डलीको रुपमा बंग्लाचुलीमा चर्च सञ्चालनमा ल्याएको हो ।

चैत्र १५, २०७८

प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रमुखले किन दिए राजीनामा

दाङ, १५ चैत । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । उनले लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर विवादको दबाबका बीच प्राधिकरणका प्रमुख सिइओले राजीनामा दिएका

चैत्र १५, २०७८

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेद्वारा राजीनामा

दाङ, १४ चैत्र । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको

चैत्र १४, २०७८

दुर्गमको विकासलाई प्राथमिकता दिनुपर्ने

घोराही, १४ चैत । निर्वाचन आउँदै गर्दा बर्तमान नेतृत्वको जनप्रतिनिधिहरुले अन्तिम सार्वजनिक सुनुवाई गरिरहेका छन् । दोस्रो चौमासिकमा गरिएका प्रगति विवरण सार्वजनिक गर्ने र नागरिकका गुनासा सुन्नका लागि घोराही उपमहानगरपालिकाले

चैत्र १४, २०७८

विद्यार्थीद्वारा अपांग संघलाई खाद्यान्न सहयोग

घोराही, १४ चैत्र । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका शारीरिक अपांगता भएका व्यक्तिहरुलाई विद्यालयमा अध्ययनरत बालबालिकाहरुले भ्रमणमा बचाएको रकम सहयोग गरेका छन् । घोराहीमा रहेको भ्याली टप अंग्रेजी बोर्डिङ्ग

चैत्र १४, २०७८

ग्रामीण क्षेत्रका महिलालाई निशुल्क सेनिटरी प्याड वितरण

घोराही, १४ चैत्र । ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन तथा सचेतना प्रदान गर्न सेनिटरी प्याड वितरण गरिएको छ । सुनिता ट्रष्ट फाउन्डेसनको आयोजनामा सोमबार घोराही उपमहानगरपालिका वडा

चैत्र १४, २०७८

परिक्षार्थीलाई बासको समस्या भए सभागृहमा बस्न दाङ उद्योग वाणिज्य संघकाे अपिल

घोराही, १४ चैत्र । शिक्षा आयोगको परिक्षाका कारण दाङका होटेल तथा गेस्ट हाउस आगन्तुकले भरिएर कोठा नपाउने समस्या भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले अस्थायी रुपमा बासको व्यवस्थापन गरेको जनाएको

चैत्र १४, २०७८

दाङ क्रिकेट लिगमा दंगाली लायन्सको पहिलो जीत, तुलसीपुर रोयल्स ७ विकेटले पराजित

घोराही, १४ चैत्र । घोराहीमा भईरहेको दाङ क्रिकेट लिगमा लगातार दुुई खेलमा पराजय व्यहोरेको दंगाली लायन्सले लिगको छैठौँ खेलमा जीत निकाल्न सफल भएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा

चैत्र १४, २०७८

दाङ क्रिकेट लिगकाे फाईनलमा घाेराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स १२ रनले पराजित

घाेराही, १४ चैत्र । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा अपराजित टिम घाेराही टाईगर्स फाईनल प्रवेश गरेकाे छ । लिगकाे पाँचाैँ खेलमा पुरन्धारा च्यालेन्जर्सलाई अाज भएकाे खेलमा १२ रनले हराउँदै

चैत्र १४, २०७८

दाङ क्रिकेट लिग : बलिया प्रतिद्वन्द्वी घोराही टाईगर्स र पुरन्धारा च्यालेन्जर्स भिड्दै

दाङ,१४ चैत । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा आज सोमबार अपराजित टिम घोराही टाईगर्स र लयमा रहेको पुरन्धारा च्यालेन्जर्स आमनेसामने हुँदैछन् । घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी लिगमा

चैत्र १४, २०७८

Next Page