Ad Area
समाचार

राप्ती स्वास्थ्य प्रतिष्ठानलाई ‘प्रथम सेवा विन्दु’ तोक्न नागरिक समाजको ध्यानाकर्षण

घोराही, २८ असार । साउन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा बोर्डले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा मात्रै तोकेपछि नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको

असार २८, २०८२

एसीसी यु–१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई दाङ क्रिकेट संघद्वारा सम्मान

घोराही, २६ असार । दाङ जिल्ला क्रिकेट संघले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप विजेता टोलीका सदस्य र सहायक प्रशिक्षकलार्ई घोराहीमा विजयी र्यालीसहित भव्य रुपमा सम्मान गरेको छ । जिल्ला

असार २६, २०८२

खेलकुद परिषदद्वारा लुम्बिनीका युवा क्रिकेटरलाई नगदसहित सम्मान

छवि पुरी घाेराही, २६ असार । एसीसी मेन्स यु– १६ इस्टर्न जोन कप विजेता नेपाली युवा क्रिकेट टिमका महत्वपूर्ण सदस्य दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र दाङका सहायक प्रशिक्षक

असार २६, २०८२

मसिना–मर्पेस–बोजपोखरा सडक : दुई वर्षमा सक्नुपर्ने काम चार वर्षमा ३५ प्रतिशत

लीलाधर वली÷हिमाल महरा दाङ, २५ असार । दाङमा निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा स्तरोन्नति गरिसक्नु पर्ने सडक चार वर्ष बितिसक्दा करिब ३५ प्रतिशत मात्र सकिएको छ । घोराही–मसिना–मर्पेस–बोजपोखरा हुँदै

असार २५, २०८२

दाङमा डेंगु संक्रमित बढे, सचेतना जरुरी

घोराही, २२ असार । दाङमा डेंगु संक्रमित बढ्दै गएका छन् । उपचारका लागि अस्पतालमा आउने बिरामीदेखि परिक्षण गराउनेहरु पनि थपिँदै गएका छन् । मनसुनजन्य गतिविधि सक्रिय भएको बेला सरकारी स्वास्थ्य

असार २३, २०८२

नेपाल परिवार नियोजन संघ दाङबाट १ लाख ४१ हजार ६ सय ७२ सेवा प्रदान

घाेराही, २१ असार । नेपाल परिवार नियोजन संघ दाङले सन् २०२४ मा १ लाख ४१ हजार ६ सय ७२ सेवा प्रदान गरेको छ । परिवार नियोजन संघमार्फत दाङसहित रोल्पा, रुकुम

असार २३, २०८२

बाघको छालासहित पक्राउ, लमहीमा व्यवसायिक डिलपछि खबरी पुगेका थिए कारोबारी

दाङ, २३ असार । देउखुरीबाट प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित गढवा गाउँपालिका–६ खबरीबाट तीनलाई पक्राउ गरेको हो । लमहीमा बाँघको छाला

असार २३, २०८२

स्पान नेशनल कलेजद्वारा चौथो वर्षका विद्यार्थीलाई विदाई

घोराही, २१ असार । घोराही १५ मा रहेको स्पान नेशनल कलेज प्रालिद्वारा संचालित भिएन क्याम्पसबाट चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष पुष्पा

असार २१, २०८२

लुम्बिनी फुटबल एकेडेमीका खेलाडी फुटबल खेल्न युराेपकाे डेनमार्क जाँदै

घाेराही, २१ असार । लुम्बिनी फुटबल एकेडेमीबाट प्रशिक्षण गर्दै आएका १६ वर्ष मुनिका खेलाडीले युरोपको डेनमार्कमा प्रतियोगिता खेल्न जाने भएका छन् । डेनमार्कस्थित अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागी

असार २१, २०८२

दाङ आइटिएफ तेक्वान्दो संघमा पुनः थापा चयन

दाङ,२१ असार । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा पुनः भीमबहादुर थापा चयन भएका छन् । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको शनिवार घोराहीमा भएको तेस्रो अधिवेशनले सर्वसहमत थापाको अध्यक्षतामा १३

असार २१, २०८२

Next Page