Ad Area
समाचार

साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायर्सको लागि दाङका सुवास र विशाल बन्द प्रशिक्षणमा

दाङ,२५ असार । साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप क्वालिफायर्सको लागि दाङका सुवास र विशाल बन्द प्रशिक्षणमा परेका छन् । अखिल नेपाल फुटबल संघले साफ यु–२० च्याम्पियनसिप र

असार २५, २०८१

घोराहीमा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप हुने

घोराही, २४ असार । दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो

असार २४, २०८१

च्याउ खोज्न गएका ३ महिला बाघको आक्रमणबाट घाइते

तुलसीपुर, २४ असार । जङ्गलमा च्याउ खोज्न गएका ३ जना महिला बाघको सिकार हुनबाट जोगिएका छन् । दाङको तुलसीपुरका ३ जना महिला बाघको आक्रमणमा परी घाइते भएका छन् । घाइते

असार २४, २०८१

मुक्त कमलरी छात्राहरुलाई छात्रावासबाट सुरक्षित स्थानान्तरण गर्ने तयारी

घोराही, २३ असार । लमही नगरपालिका १ नर्तीस्थित लावाजुनी छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी छात्राहरुको वैकल्पिक व्यवस्थापनसहित पुुनर्स्थापना गरिने भएको छ । लमही नगरपालिकामा आईतबार भएको छलफल तथा

असार २४, २०८१

लमहीमा पनि मुक्त कमलरी सशक्तीकरण परियोजना संचालन हुने

घोराही, २३ असार । मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको मुक्त कमलरी सशक्तीकरण परियोजना दाङका पालिकाहरुमा बिस्तार गरिएको छ । यसअघि घोराही उपमहानगरपालिकामा मात्रै संचालनमा रहेको परियोजना अब घोराहीसहित

असार २४, २०८१

आत्मनिर्भरकाे प्रयासले पर्यावरण संरक्षण गर्ने विद्यार्थीहरुको प्रतिवद्धता

घोराही, २१ असार । बढ्दो कार्वन उत्सर्जन कम गर्दै रोजगारी सिर्जना गरेर गरिबी अन्त्य गर्ने सवालमा भुमिका खेल्ने घोराहीका विद्यार्थीले सामुहिक प्रतिवद्धता जनाएका छन् । आत्मनिर्भर लघवित्त वित्तीय संस्था लिमिटेड

असार २४, २०८१

बाढी र पहिरोले ठाउँँ–ठाउँँमा क्षति

घोराही, २४ असार । अविर बर्षादका कारण जिल्लामा बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति गरेको छ । पहिरो खस्दा घोराही–मसिना–सैघा सडक अवरुद्ध भएको छ । लगातार परेको बर्षादका कारण घोराही

असार २४, २०८१

प्रतिक्रेट ३० रूपैयाँसम्म बढ्यो अण्डाको भाउ

दाङ,२४ असार । पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ। मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले

असार २४, २०८१

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु

दाङ,२३ असार । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम

असार २३, २०८१

लुम्बिनी फुटबल एकेडेमीमा दुई विदेशी प्रशिक्षक नियुक्त

घोराही, २२ असार । दाङको घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीले दुई विदेशी प्रशिक्षक भित्र्याएको छ । एकेडेमीमा आवद्ध बालबालिकालाई गुणस्तरीय प्रशिक्षण दिने उदेश्यले अफ्रिकी मुलका दुई प्रशिक्षक भित्राएको हो ।

असार २२, २०८१

Next Page