Ad Area
समाचार

पाठ्यपुस्तक छाप्न ढिलाई

घोराही, ५ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएको बताएका छन् । उनले वैशाखमा पुस्तक छाप्ने

जेष्ठ ५, २०७९

रोल्पा कारागारमा कैदीले गरे आत्महत्या

रोल्पा,५ जेठ । रोल्पास्थित जिल्ला कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । बुधबार साँझ कारागारमा नेपाली सेना र नेपाल प्रहरीको दैनिक गरिने संयुक्त चेकजाँच तथा गन्तीको क्रममा एक जना कैदीको

जेष्ठ ५, २०७९

गठबन्धनलाई हराउँदै घोराहीमा एमाले विजयी

घोराही, ५ जेठ । दाङको घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्बाचित भएका छन् । चौधरीले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३३० मतले

जेष्ठ ५, २०७९

लमही नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस बिजयी

दाङ, ४ जेठ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएको छ । मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन् । चौधरी ९ हजार ३ सय

जेष्ठ ४, २०७९

तुलसीपुरमा ब्राउनसुगर सहित चार जना पक्राउ

दाङ, ३ जेठ । तुलसीपुर प्रहरीले लागुऔषध (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका साढे ८ बजेतिर तुलसीपुर १२ बबई क्याम्पस पछाडीको सडक बाटोबाट ६३० मिलीग्राम लागुऔषध

जेष्ठ ३, २०७९

घोराहीमा नरुलाल ३ हजार मतले अगाडी

दाङ,३ जेठ । घोराही उमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले १८ हजार एक सय २१ प्राप्त गर्दे अग्रता कायम गरेका छन् । भने उनका

जेष्ठ ३, २०७९

तुलसीपुर १७ मा मतदान सुरु

दाङ, ३ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको प्रदेश निर्वाचन कार्यादय दाङले जानकारी दिएको हो । नेकपा

जेष्ठ ३, २०७९

दाङमा कुन पार्टीले कति वडा जिते ?

दाङ, ३ जेठ । स्थानीय तहको निर्वाचनमा दाङका १०० वडामध्य ५८ वडाको नतिजा आएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले २५ वडाहरु जितेको छ । त्यसैगरी नेकपा एमाले १९, नेकपा

जेष्ठ ३, २०७९

दंगीशरण गाउँपालिकामा कांग्रेस विजयी

दाङ, ३ जेठ । दंगिशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् कांग्रेसका शम्भु गिरी ५ हजार ४६७ मतका साथ विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका

जेष्ठ ३, २०७९

घोराही उपमहानगरपालिका–१६ को अध्यक्षमा डाँगी बिजयी

दाङ,२ जेठ । घोराही उपमहानगरपालिका–१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन डाँगीलाई  ४ मतले पराजित गर्दै दोश्रो कार्यकालका लागि

जेष्ठ २, २०७९

Next Page