Ad Area
समाचार

बबई लिफ्टिङ आयोजना : ७४ प्रतिशत काम, बैशाखसम्म पानी ल्याउने तयारी

दाङ, १५ भदौ । घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । बबईको पानी घोराही बजारसम्म ल्याउने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएर काम सुरु

भदौ १५, २०८१

पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कास्य पदक

घाेराही, १५ भदौ । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छिन्। के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८

भदौ १५, २०८१

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा तिज मिलन

घोराही, १४ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका ज्येष्ठ नागरिकले आफ्ना अनुभव साटासाट गर्दै यो वर्षको तिज मिलन कार्यक्रम गरेका छन् । घोराहीको उत्साह टोलमा रहेको ज्येष्ठ

भदौ १४, २०८१

कर्मचारी युनियनद्वारा संस्कृत पाठशालालाई सहयोग

दाङ,१४ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले घोेराही उपमहानगरपालिका–७ शुक्रवारमा रहेको उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको छ । युनियनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई

भदौ १४, २०८१

संचारिका समुह लुम्बिनीको अध्यक्षमा अमृता अनमाेल

बुटवल, १३ भदाै । संचारिका समुह लुम्बिनीको अधिवेशनले अमृता अनमोलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिको बुटवलमा भदौ १३ गते भएको अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज बांके, महासचिवमा माया

भदौ १४, २०८१

आधा घटयो कृषक प्रोत्साहन बजेट

दाङ, १४ भदौ । जिल्लामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा कृषकले पाउने प्रतिफलमा आधारित प्रोत्साहन रकमको बजेट घटेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको अनुदान गत

भदौ १४, २०८१

एक वर्षमा ५ सय १० जनाले गुमाए ज्यान

घोराही, १४ भदौ । गत बैशाख २९ गते शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका १० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ घर भएकी ४४

भदौ १४, २०८१

राप्ती साहित्य परिषद्ले घोराहीमा बृहत साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने

दाङ,१३ भदौ । राप्ती साहित्य परिषद् दाङ शाखाले विजयादशमी तथा शुभ दीपावली-२०८१ को अवसर पारेर बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । “स्रष्टा एक, प्रस्तोता अनेक” शीर्षक दिएर

भदौ १३, २०८१

लुम्बिनी प्रदेशमा यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन

दाङ,१३ भदौ । लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन गरिएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि

भदौ १३, २०८१

लम्पी स्किन पीडित किसानले पाएनन् राहत

घोराही, १३ भदौ । दाङमा अघिल्लो वर्ष लम्पी स्किनका कारण पशुपालक किसानले धेरै समस्या भोग्नु पर्यो । धेरै पशुचौपायामा संक्रमण देखिँदा सयौँ पशुचौपाया मरे । जसबाट करोडौँका क्षति भयो ।

भदौ १३, २०८१

Next Page