घोराही, १९ पुस । जिल्लाका सबै नागरिकहरु खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । घर–घरमा खानेपानी पु¥याउनका लागि खानेपानीका आयोजनाहरु कार्यान्वयन भएपनि खानेपानीको पहुँच प्रतिशत बढ्न सकेको छैन् । पाँच बर्ष
पुस १९, २०७८
पार्वती बस्नेत देउखुरी, १८ पुस । कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को ८ औ बार्षिक साधारण सभा कार्यक्रम सप्पन्न भएको छ । संस्थाका अध्यक्ष देबिमाया थापाको अध्यक्षता तथा लमही
पुस १८, २०७८
दाङ १७, पुस । दाङको तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९
पुस १७, २०७८
दाङ १७, पुस । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा दाङमा एक सय १ जनालाई न्यानो लुगा वितरण गरिएको छ । स्कुल अफ डेमोक्रेसी नेपालको आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र
पुस १७, २०७८
घोराही १३, पुस । मानिसलाई चरित्रवान, कर्तव्यनिष्ठ, इमान्दार बन्न प्रेरित गर्दै सभ्य, सुसंस्कृत समाज निर्माणमा भूमिका खेल्ने उद्देश्यले संचालित विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्र धम्मपरागमा भएको पछिल्लो घटना प्रति
पुस १३, २०७८
दाङ १३, पुस । घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्। घोराहीका जेलर युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारु,
पुस १३, २०७८
घोराही, १२ पुस । बाउ बाँजेहरु भैसी पाल्नका लागि पहाडी क्षेत्रबाट गंगटेमा झरे । उ बेला पढेलेखेका हुँदैन थिए गाइभैसी पाल्नको लागि गंगटेमा प्रसस्त घाँस पाइन्थ्यो, त्यसमाथी पनि मैदान थियो
पुस १२, २०७८
घोराही ९, पुस । मुक्त कमलरी सशक्तीकरण परियोजना अन्तरगत मुक्त कमलरी विकास मञ्चले समुदायस्तरमा संचालन गर्दै आएको विभिन्न परियोजनाहरुको प्रगति समीक्षा एवं अनुगमन निरिक्षण गरिएको छ । बिहीबार दाङको घोराहीमा
पुस ९, २०७८
घोराही, ४ पुस । बैदेशिक रोजगारमा जानेहरुको संख्या अत्याधिक रहेको छ । पहिले पुरुषहरुमा रोजगारीका लागि बिदेश पुगेपनि अहिले भने महिलाहरुको संख्या पनि धेरै छ । रोजगारका शिलशिलामा विदेश पुग्ने
पुस ४, २०७८
घोराही २, पुस । शारीरिक स्वस्थता, कामको योजना तथा सामाजिक विकासका लागि व्यवस्थित परिवार नियोजन अपरिहार्य रहेपनि अझै धेरैले असुरक्षित रुपमा परिवार नियोजनका साधन अपनाउने गरेका छन् । यौन तथा
पुस २, २०७८