Ad Area
समाज

गौमाता रक्षार्थ महायज्ञमा गोठालाहरुलाई सम्मान

दाङ, १ कार्तिक । गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गोठालाहरुलाई सम्मान गरिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती

कार्तिक १, २०८०

एक लाख लुटेर भाग्दै गरेका २ युवा पक्राउ

घोराही, १ कार्तिक । दाङको तुलसीपुरमा बैंकबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको १ लाख रुपैया लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो करिव

कार्तिक १, २०८०

क्लोज क्याम्पमा जीवन शिक्षा लिँदै गुरुकुलका विद्यार्थी

 घोराही, ३०असोज । घोराहीकी लक्ष्मी डाँगी कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । हप्ता केही दिनयता उहाँ अध्ययनरत विद्यालय गुरुकुल एकेडेमी, घोराहीले सञ्चालन गरेको घोराही १९ को सैघास्थित पटिन्जा डाँडामा क्लोज

अशोज ३०, २०८०

अलपत्र नमूना थारुग्राम,भत्किन थाले घर

घोराही, २७ असोज । थारु जातीको मौलिक घरसँगै कला र सस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिव १३ बर्ष अघि स्थापना भएको सिसहनिया नमूना थारुग्राम अलपत्र बन्दा घरहरु भत्किन थालेका छन् ।

अशोज २७, २०८०

दाङबाट एक वर्षमा सवा अर्बको तरकारी निकासी

घोराही, १९ असोज । दाङमा उत्पादन गरिएका झण्डै सवा अर्ब बराबरको ताजा तरकारी, फलफूल, मह, धान, मकै तथा तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको छ । आर्थिक वर्ष २०७९–०८० मा

अशोज १९, २०८०

खाद्यले दशैं लक्षित खसी बोका खरीद नगर्ने, सुपथ पसलको पनि छैन टुंगो

  घोराही। दाङमा यो वर्ष दशैं लक्षित खसी बोका खरीद नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारसम्म पनि परिपत्र नगर्दा खरीद प्रकृया ढिलो हुने भएपछि दशैं लक्षित

अशोज १९, २०८०

माटोका भाँडा बनाउन प्रविधिले सहज, विक्रीमा समस्या

दाङ, १८ असोज । गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारु कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुच्छने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनु पर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नु

अशोज १८, २०८०

दाङमा बढ्दो वैदेशिक रोजगार ठगी, दुई महिनामै सवा करोड ठगीको उजुरी, ४५ जना पीडित

घोराही, १८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का यमलाल भुसाल र वडा नम्बर १७ का मेघलाल भुसाललाई पोर्चुगल पठाई दिन्छु भन्दै दलाललाई जनही १५–१५ लाख रुपैयाँ बुझाए

अशोज १८, २०८०

दाङको दीर्घकालीन विकासका रणनैतिक योजना

दाङ । जिल्लाको दीर्घकालीन विकासका लागि रणनैतिक योजना बनाउन आवश्यक भएको जनप्रतिनिधिले बताएका छन् । जिल्लाको समग्र विकासका लागि स्थानीय तहको भूमिका र दीर्घकालीन रणनैतिक योजनासम्बन्धी समन्वयात्मक बैठकमा जनप्रतिनिधिले स्थानीय

अशोज १३, २०८०

चोरीका घट्नामा बालबालिकाको संलग्नता वर्षेनी बढ्दै

घोराही, ९ असोज । दैनिक जसो बालबालिकाहरु अपराध कर्ममा संलग्न भएको अभियोगमा प्रहरी नियन्त्रणमा पर्ने गरेका छन् । यो घटना जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय परिसरमा पुग्ने हो भने देखिन्छ

अशोज ९, २०८०

Next Page