Ad Area
समाज

प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल

घोराही,१३ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–१७ पनौरास्थित फुटसल ग्राउण्डमा भएको नेपाल प्रेस युनियन दाङ र प्रेस चौतारी

जेष्ठ १४, २०८२

आमा समूहसँग जलवायु न्याय सम्बन्धि छलफल

घाेराही, १२ जेठ । दाङको घोराहीमा आमा समूहसँग जलवायु न्यायका सम्बन्धि छलफल गरिएको छ। स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास मञ्चको समन्वय तथा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा

जेष्ठ १३, २०८२

अम्बिकेश्वरी सार्वजनिक प्रालिद्वारा सुपर लग्जरियस बस सञ्चालन

तुलसीपुर, १२ जेठ । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले सुपर लग्जरियस तीनवटा नयाँ बस भित्राएको छ । करिब एक करोड रुपैयाँको हाराहारी मूल्यका तीनवटा बस भित्राएपछि प्रालिले आइतवार बसपार्कमा विधिवत

जेष्ठ १३, २०८२

होटेल सुपर लजद्वारा कफी हाउस सञ्चालन

दाङ,११ जेठ । घोराही उपमहानगरपालिका–१५ शहिद उमेश मार्गमा रहेको होटल सुपर लज एण्ड रेष्टुरेष्टले कफी हाउस सञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल सुपर लजले सबै प्रकारका

जेष्ठ १२, २०८२

गणतन्त्र दिवस तिन दिनसम्म मनाइने

दाङ, ११ जेठ । दाङ जिल्लामा अठारौँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी ३ दिनसम्म भव्य रूपमा मनाइने भएको छ । गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक नित्यानन्द शर्माको संयोजकत्वमा

जेष्ठ १२, २०८२

युवाहरुमा व्यक्तित्व र नेतृत्व विकास गर्न जिल्ला स्तरीय सञ्जाल गठन

घोराही, १० जेठ । दाङका युवाहरुमा व्यक्तित्व र नेतृत्व विकास गर्न गठित युवा क्लबहरुको जिल्ला स्तरीय सञ्जाल गठन गरिएको छ । मुक्त कमलरी विकास मञ्चको आयोजना तथा आईएम नेपालको सहयोगमा

जेष्ठ ११, २०८२

घोराहीका युवा क्लवलाई जलवायु न्याय बारे सचेतीकरण

घोराही, १० जेठ । घोराहीका युवा क्लबसँग जलवायु न्यायका लागि नेतृत्व विकास, योजना तयारी र कार्यान्वयनका विषयमा छलफल गरिएको छ । मुक्त कमलरी विकास मञ्च, स्वच्छ सफा नेपालको आयोजना तथा

जेष्ठ ११, २०८२

लुम्बिनी प्रदेशमा उद्योगबाट करिब चार करोड राजस्व सङ्कलन

अमरराज आचार्य दाङ, १० जेठ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा घरेलु तथा साना उद्योगबाट करिब चार करोड राजस्व सङ्कलन भएको छ । उद्योग पर्यटन

जेष्ठ ११, २०८२

बंगलाचुलीमा ‘पोषणमार्फत् जीवन रुपान्तरण परियोजना’को समीक्षा

मधुसुदन गिरी कमिरेचौर, ९ जेठ । बंगलाचुली गाउँपालिकामा ‘पोषणमार्फत् जीवन रुपान्तरण परियोजना’ को सरोकारवालासँग बैठक तथा समीक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । हेलेन केलर इन्टरनेसनल र बेस संस्थाको आयोजनामा

जेष्ठ १०, २०८२

दाङमा सात वटा बाघ भेटिए

लीलाधर वली दाङ, ९ जेठ । दाङमा सातवटा वयस्क बाघ भेटिएका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजन तथा डिभिजन वन कार्यालय देउखुरीको समन्वय र सहकार्यमा दाङका चार स्थानीय तह

जेष्ठ १०, २०८२

Next Page