सुमित्रा पुन दाङ, ३० कात्तिक । गढवा गाउँपालिकामा रहेका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले दुई हजार क्वीन्टल धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले
मंसिर १, २०८२
लीलाधर वली दाङ, १९ कात्तिक । छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि
कार्तिक २०, २०८२
दाङ,१६ कात्तिक । दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लालबहादुर योगीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी क्रसर उद्योगलाई बेचेको आरोपमा योगीविरूद्ध आइतबार विशेष अदालतमा
कार्तिक १७, २०८२
लीलाधर वली दाङ, १५ कात्तिक । खेतमा पाकेको धान काटेर घर भित्राउने तयारीमा रहेका किसान वर्षात्का कारण भिजेपछि समस्यामा परेका छन् । मोन्था चक्रवातको प्रभावका कारण कात्तिक ११ गतेदेखि परेको
कार्तिक १६, २०८२
जीवन रोका कमिरेचौर, ११ कात्तिक । स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ बंगलाचुली गाउँपालिकाले यस वर्षपनि भैलो महोत्सव गर्ने भएको छ । गाउँपालिकाले
कार्तिक १२, २०८२
लीलाधर वली दाङ, १० कात्तिक । निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण पुल निर्माणको काम सकिने बेला ३० प्रतिशत मात्र भएको छ । नेत्रलाल मार्ग अन्तर्गत घोराही उपमहानगरपालिका–५ खैरागनार र
कार्तिक ११, २०८२
लीलाधर वली दाङ, ३० असोज । घोराही उपमहानगरपालिका–१८ घोरदौरा निवासी मतिकला महरालाई चिउरीको बिजुला (फलको दाना) पेलेर तेल निकाल्न भ्याइनभ्याइ छ । तिहारमा रोटी पकाउनका लागि आवश्यक पर्ने चिउरीको तेल
अशोज ३०, २०८२
घोराही २९ असोज । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासनले आफ्नो १२ औं उपन्यास कालो मन तिहारको अबसरमा बजारमा ल्याउने तयारी गर्नु भएको छ । दाङको घोराहीमा
अशोज २९, २०८२
दाङ, २७ असोज । महिला उद्यमशीलता तथा व्यवसाय प्रवद्र्धनमा योगदान पु¥याएकोमा दाङ महिला जेसीज ‘वमन अफ इम्प्याक्ट अवार्ड–२०२५’ बाट सम्मानित भएको छ । नेपाल जेसीजको आयोजना तथा महेन्द्रनगर जेसीजको आयोजनामा
अशोज २७, २०८२
लीलाधर वली दाङ, २६ असोज । मादल बनाएर जीविकोपार्जन गर्दै आएका चित्रे वादी उमेरले सात दशक नजिक पुगेका छन् । १२ वर्षकै उमेरमा मादल बनाउने सिप सिकेका ६७ वर्षीय वादीले
अशोज २६, २०८२