Ad Area
समाज

सडक क्षेत्रमा राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन,नहटाए कारवाही गर्ने चेतावनी

घोराही, २९ वैशाख । सडक डिभिजन कार्यालय दाङले सडक सिमा क्षेत्रभित्र राखिएका विज्ञापन बोर्डहरु १५ दिनभित्रमा हटाउन सम्वन्धित निकायलाई निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले वैशाखको २४ गते

बैशाख २९, २०८१

यूएईमा २२ दिनदेखि बेपत्ता छिन् दाङकी लीला

दाङ,२६ वैशाख । यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् । वैशाख ४ गतेदेखि यूएईका भएको भारी वर्षामा परेर दाङ तुलसीपुर उपमहानगरपालिका–१, भमकेकी लीला

बैशाख २६, २०८१

चौबिस दिनमा सत्ताइस जनाको मृत्यु

काठमाडौँ, २४ वैशाख । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४

बैशाख २६, २०८१

अग्नी पीडितको त्रिपालमुनि बास, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा

घोराही,१९ वैशाख । राजपुर गाउँपालिका–७ हाडबास निवासी ७० बर्षीय तिला योगीको दुई दिनदेखि त्रिपालमुनि बास छ । जंगलमा लागेको आगो राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७ हाडबासमा पसेर २४ घर

बैशाख १९, २०८१

मस्यौदा समितिमा किसानको प्रतिनिधित्व हुनुपर्ने माग

दाङ,१८ बैशाख । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले सरकारले गठन गरेको मस्यौदा समितिमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले

बैशाख १८, २०८१

सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि कानुन कार्यान्वयनमा जोड

घोराही, १८ वैशाख । सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलवार घोराहीमा भएको सुर्तीजन्य पदार्थको नियन्त्रण र

बैशाख १८, २०८१

हाडबास आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल

घोराही, १७ बैशाख । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँबासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटना प्रति नागरिक समाज दाङले दुख व्यक्त गरेको छ । बैशाख १६

बैशाख १७, २०८१

देउखुरीको हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट

घोराही,१६ वैशाख । देउखुरीको राजपुर गाँउपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। जंगलमा लागेको आगो बस्तीमा पुग्दा गाँउका २४ घर जलेका हुन् । गाउँमा रहेका २५

बैशाख १६, २०८१

परियोजनाको कार्यक्रम क्षेत्र बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च

घोराही, १२ बैशाख । मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको परियोजना र थप भएको परियोजना शुरुवात बारे जानकारीसहित पालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक एवम् सरोकारवाला बीच छलफल तथा

बैशाख १३, २०८१

एक महिने सिलाईकटाई तालिमबाट उत्साहित महिला

घोराही, १२ बैशाख । समाज कल्याण केन्द्र नेपाल, दाङको आयोजना तथा घोराही १६ को आर्थिक सहयोगमा संचालित एक महिने सिलाईकटाई तालिम समापन गरिएको छ । केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता

बैशाख १३, २०८१

Next Page