Ad Area
प्रदेश

खानेपानी योजना सञ्चालनमा आउँदा, स्थानीयलाई सहजता

घोराही, १७ साउन । दाङको बंगलाचुली गाउँपालिका–६ ठुलो बचेनिमा छ बर्षपछि खानेपानीको योजना सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र परेको खानेपानी आयोजना सञ्चालनमा आएसँगै स्थानीयलाई खानेपानीका लागि सहजता भएको

साउन १७, २०८१

बागमती नदी किनारका बस्ती जलमग्न

काठमाडौँ,१६ साउन । गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती

साउन १६, २०८१

घोराही–तुलसीपुर चारलेन सडक,डिपिआर स्वीकृतका लागि भारत पठाइयो

घोराही, १६ साउन । दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको करिव एक बर्षपछि डिपिआर स्वीकृतका लागि भारत पाठइएको छ । चारलेन सडक बिस्तारका लागि नयाँ डिपिआर तयार भएपछि स्वीकृतीका लागि

साउन १६, २०८१

‘एमाले दाङको पहिलो पुर्ण वैठक सम्पन्न’ नेपाली जनतालाई उथलपुथल नभई विकास र समृद्धि चाहिएको छ: महासचिव पोख्रेल

दाङ, १५ साउन  । नेकपा एमालेका महासचिव क. शंकर पोख्रेलले नेपाली जनतालाई उथलपुथल नभई विकास र समृद्धि चाहिएको बताउनुभएको छ । नेकपा एमाले दाङको प्रथम पुर्ण वैठकलाई सम्बोधन गर्दै महासचिव

साउन १५, २०८१

ठेकेदारका कारण घोराहीको प्रशासनिक भवन अलपत्र

घोराही, १५ साउन । सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए घोराही उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनबाट अहिले सेवा सञ्चालन भईरहेको हुन्थ्यो । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले काम नगरेपछि अहिले

साउन १५, २०८१

लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसको सहकार्य : महासचिव पोखरेल

  घोराही, १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसकाबीच सहकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव

साउन १५, २०८१

दाङमा ११ परीक्षा केन्द्रबाट ६ हजार ५३ विद्यार्थीले मौका परीक्षा दिने

घोराही, १५ साउन । दाङमा माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि परीक्षाका लागि ११ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक

साउन १५, २०८१

फोहोर नपाउँदा उद्घाटनको दुई बर्षसम्म परीक्षणमै बायोग्यास प्लान्ट

घोराही, १५ साउन । फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्‍याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते

साउन १५, २०८१

पर्यटक पर्खिरहेको स्यार्पुताल

राजु लामिछाने रुकुमपश्चिम,१४ साउन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको कर्णालीकै पर्यटकीय स्थल स्यार्पुताल यति बेला टम्म भरिएको छ । बर्खा लागेसँगै लोभलाग्दो सुन्दरता

साउन १४, २०८१

गुडिरहेको ट्रकमा एक्कासि आगो लागेपछि….

घोराही, १३ साउन । दाङमा गुडिरहेको ट्रकमा आफै आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आँफै

साउन १३, २०८१

Next Page