घोराही, २२ मंसिर । घोराहीमा भएको अन्तरविद्यालयस्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिता–२०८१ को उपाधि साविक विजेता माध्यमिक विद्यालय रझेनाले जितेको छ । घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा
मंसिर २२, २०८१
दाङ,२२ मंसिर । घोराहीमा दोश्रो अन्तर विद्यालय तथा क्लव स्तरीय बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१४ घाराही कवर्ड हलमा भएको प्रतियोगितामा जनज्योति
मंसिर २२, २०८१
दाङ, २२ मङ्सिर । विद्यार्थीलाई पढाइसँगै खेल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले घोराहीमा ‘प्याव्सन रनिङ शिल्ड–२०८१’ हुने भएको छ । घोराही नगर प्याव्सनको आयोजनामा यही मङ्सिरको २७, २८ र २९
मंसिर २२, २०८१
दाङ, २१ मङ्सिर । दाङको घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय तथा दोस्रो ध्वजबहादुर केसी स्मृति तेक्वान्दो प्रतियोगिता–२०८१ सुरु भएको छ । खेलकुद क्षेत्रको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले घोराही
मंसिर २१, २०८१
घोराही, २० मंसिर ।घोराही उपमहानगरपालिकाले अन्तरविद्यालय स्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिता शुरू गरेको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । समितिका अध्यक्ष नरेन्द्र
मंसिर २०, २०८१
लक्ष्मण बस्नेत तुलसीपुर,१९ मंसिर । दाङको तुलसीपुरमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरले प्रतियोगिता आयोजना गर्न थालेको हो ।
मंसिर १९, २०८१
घोराही, १५ मंसिर । घोराहीमा भएको दोस्रो नगरस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ को उपाधि साविक विजेता गुरुकुुल एकेडेमी घोराहीले जितेको छ । घोराही उपमहानगरपालिका–१८ सालघारीमा शनिबार भएको अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाईनल
मंसिर १५, २०८१
घोराही, १३ मंसिर । घोराहीमा दोस्रो अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता-२०८१ बिहीबारदेखि शुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल संघ दाङको
मंसिर १३, २०८१
दाङ,९ मंसिर । प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट अरनिको तुलसीपुरले जित्न सफल भएको छ । नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज एकाई समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१७
मंसिर ९, २०८१
लक्ष्मण बस्नेत तुलसीपुर, ८ मङ्सिर । दाङको तुलसीपुरमा संचालित चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को उपाधि टरिगाउ युथ क्लब तुलसीपुर १२ ले जितेको छ । हिरा
मंसिर ८, २०८१