Ad Area
खेलकुद

दाङ जिल्ला उसु संघको अध्यक्षमा बस्नेत

घोराही, ३२ साउन । घोराहीमा भएको खेलाडीको भेलाले दाङ जिल्ला उसु संघ गठन गरेको छ । नेपाल उसु संघका केन्द्रीय सदस्य बिजयकुमार सोनीको अध्यक्षमा भएको खेलाडीहरुको भेलाले बिजय बस्नेतको अध्यक्षतामा

साउन ३२, २०८१

दाङ जिल्ला क्वानकिडो संघको अध्यक्षमा केसी निर्वाचित

घोराही,३२ साउन । दाङ जिल्ला क्वानकिडो संघको अध्यक्षमा दिपक केसी निर्वाचित भएका छन् । शुक्रवार घोराहीमा भएको दाङ जिल्ला क्वानकिडो संघको प्रथम अधिवेशनले केसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो

साउन ३२, २०८१

आईटिएफ तेक्वान्दोका खेलाडी बस्नेतको संघर्ष र सफलता

सामान्य परिवारमा जन्मिएका आईटिएफ तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतले खेलाडी भन्ने सोचेकै थिएनन् । त्यो समय गाउँमा न खेल्ने वातावरण थियो, न ठाउँ नै । सहरदेखि केही टाढा गाउँमा

साउन ३०, २०८१

यज्ञबहादुर बुढाथोकी उत्कृष्ट युवा पुरस्कार खेलाडी बस्नेतलाई

दाङ, २८ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट आईटिएफ तेक्वान्दोेका खेलाडी लीलाधर बस्नेत पुरस्कृत भएका छन् । त्रिभुवननगर जेसीज घोराहीले प्रत्येक बर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी

साउन २८, २०८१

अल्फाका सरिता,निर्मा र सीमालाई स्वर्ण

घोराही, २८ साउन । चौथो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१ मा खेलाडी सरिता केसी,निर्मा विष्ट र सिमा कुवँरले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा यहि साउनको २४

साउन २८, २०८१

खुला पुरुष भलिबल प्रतियाेगिता हुने

लक्ष्मण बस्नेत दाङ, २३ साउन। दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियाेगिता-२०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता आउदो भदौ

साउन २३, २०८१

युनिटी डोजाङ बन्यो घोराही नगर स्कुल स्तरीय हाप्किडोकाे च्याम्पियन

घोराही, २० साउन । दाङको घोराहीमा सम्पन्न घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा २०८१ मा युनिटी डोजाङ प्रथम भएको छ । घोराही नगर हाप्किडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो

साउन २०, २०८१

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत पदक

दाङ,२० साउन । विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । थाईल्याण्डमा आयोजना भईरहेको विश्व हाप्किडो च्याम्पियनसिपमा खेलाडी बोहोराले रजत पदक जित्न सफल भएका

साउन २०, २०८१

नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिपमा गोरखालाई तेश्रो स्थान

घोराही, २० साउन । घोराहीमा नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ म गोरखा डोजाङ तेश्रो भएको छ । घोराही नगर हाप्किडो संघको आयोजनामा यहि साउनको १८ र १९ गते घोराहीमा भएको नगर

साउन २०, २०८१

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं,१९ साउन । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो

साउन १९, २०८१

Next Page