आर्थिक

घोराहीमा फोहरबाट ग्याँस उत्पादन, एक महिनाभित्र उपभोक्ताको घरमा पु¥याउने तयारी

दाङ,२७ बैशाख । घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गरेर उपभोक्ताको घरघरमा पु¥याउने तयारी गरिएको छ । फोहरबाट उत्पादन भएको ग्याँस स्थानीय उपभोक्ताको घरघरमा पु¥याउनका लागि पाइप विस्तारको काम भैरहेको बायो

बैशाख २८, २०७९

महायज्ञको आम्दानी-खर्च सार्वजनिक, सबै खर्च कटाएर सवा ४२ लाख वचत

घोराही, १६ बैशाख । बैशाख पहिलो साता सम्पन्न श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा संस्कार गृह निर्माण गर्ने

बैशाख १६, २०७९

बार्षिक समीक्षा तथा वित्तीय साक्षरता कार्यक्रम

दाङ, १४ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रर्वद्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही शाखाको आयोजनामा बुधवार घोराहीमा केन्द्र प्रमुखहरुसंगको बार्षिक समीक्षा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैशाख १४, २०७९

व्यवसाय प्रवर्द्धनका लागि सात उद्यमी महिला सहकारीलाई साढे २२ लाख अनुदान

घोराही, १३ बैशाख । दाङ र सल्यानमा रहेका सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई २२ लाख ५० हजार अनुदान रकम हस्तान्तरण गरिएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष

बैशाख १३, २०७९

‘आर्थिक विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार’

दाङ, ११ बैशाख । देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने

बैशाख ११, २०७९

५१ लाख बढी नगद दान संकलन गर्दै महायज्ञ समापन

घोराही, ८ बैशाख । घोराहीमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ५१ लाख बढी दान संकलन गर्दै बिहीबार समापन गरिएको छ । संस्कार गृह निर्माणार्थ दाङको घोराहीमा बैशाख १ गतेबाट

बैशाख ८, २०७९

दाङमा फूल खेतीको लागि राम्रो सभावना छ : बुढा मगर

अधिकांश महिलाहरू अझै पनि घरभित्रै सीमित हुने गरेका छन् । विशेष गरेर चुलोचौकाको काममा व्यस्त हुनु पर्ने उनीहरूको बाध्यता छ । बाहिर आएका पनि व्यवसायमा कमै मात्रामा लाग्ने गरेको छन्

बैशाख ८, २०७९

घोराहीमा जारी महायज्ञमा २८ लाख दान संकलन

घोराही, ७ बैशाख । दाङको घोराहीमा जारी महायज्ञमा दैनिक भक्तजनको घुइँचो बढ्नुका साथै गच्छे अनुसार दान गर्ने क्रम पनि बढ्दै गएको छ । महायज्ञमा बिहानैदेखि राति अबेरसम्म भक्तजनहरुले निकै चासोका

बैशाख ७, २०७९

घोराहीमा नमस्ते र बबई दिगो सहकारी सस्थाविच एकीकरण

दाङ,४ बैशाख । नमस्ते बचत तथा ऋण सहकारी सस्था र बबई दिगो बचत तथा ऋण सहकारी सस्थाविच एकीकरण भएको छ । समान उद्देश्यका सहकारी सस्थाविच एकता गर्ने र दोहोरो सदस्यता

बैशाख ४, २०७९

लुम्बिनी प्रदेशमा पूर्वाधारले गति लिँदै

दाङ, ३ बैशाख । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधारले गति लिँदै गएको छ । राष्ट्रिय गौरवका अयोजना, प्रदेश तथा स्थानीय तहहरूले गौरवका आयोजना निर्माण भइरहेका छन् । कतिपय आयोजना सम्पन्न भएका

बैशाख ३, २०७९

Next Page