Ad Area
शिक्षा

६ स्थानीय तहमा स्थानीय पाठ्यक्रम

घोराही, ६ जेठ । दाङका ६ स्थानीय तहले आफनै पाठ्यक्रम निर्माण गरेर लागु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयन ल्याएका

जेष्ठ ६, २०८०

गोदावरीमा स्कुलको क्याप्टेनमा सुशील, भाइस क्याप्टेनमा संरचना निर्वाचित

दाङ, ५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३, बडहरा स्थित गोदावरी इङ्लिस मिडियम स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन पदको लागि आज भएको निर्वाचन मार्फत नेतृत्व चुनिएको छ ।

जेष्ठ ५, २०८०

कक्षा १२ को परीक्षा आजदेखि, ५६ हजारभन्दा बढीले ग्रेड वृद्धि परीक्षा दिँदै

दाङ,२६ वैशाख । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३

बैशाख २६, २०८०

स्पान नेशनल कलेजद्वारा विद्यार्थीलाई स्वागत तथा विदाई

दाङ, २३ वैशाख । स्पान कलेज घोराही दाङले कलेजमा बिएड प्रथम बर्षमा अध्यनरत विद्यार्थीलाई स्वागत तथ चौथो बर्षका विद्यार्थीलाई विद्याई गरेको छ । कलेजले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर

बैशाख २३, २०८०

बाल आश्रममा पुस्तकालय स्थापना

घोराही, २३ वैशाख । दाङमा बाल आश्रममा पुस्तकालय स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका–१६ पर्सामा रहेको शान्ति बाल आश्रममा लायन्स क्लब अफ घोराही सिटिले लायन्स पुस्तकालयको स्थापना गरिएको हो ।

बैशाख २३, २०८०

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिन पाइने

काठमाडौं,२३ वैशाख । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा

बैशाख २३, २०८०

विद्यालयको एउटा लापरवाहीले विद्यार्थीमा परेको असर

दाङ,८ बैशाख । विद्यालयको एउटा त्रुटी,जस्ले गर्दा एक विद्यार्थीले दश कक्षामा पढ्नुपर्ने समयमा पुनः ८ कक्षाको परिक्षा दिनुपर्ने अवस्था आएको छ । बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी खड्गबहादुर डाँगी बंगलाचुली गाउँपालिका

बैशाख ८, २०८०

अभिभावकका घर-घरमा मावि सौडियारका अध्यक्षदेखि शिक्षक

घोराही, ४ बैशाख । ‘नमस्कार, हजुरका बच्चा कता पढाउनुहुन्छ, यसपालि मावि सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म नयाँ शिक्षकहरुले अंग्रेजी माध्यममा पठनपाठन हुन्छ, हामिलाइ तपाईका बच्चा दिनुहोस ?’ भन्दै माबी

बैशाख ४, २०८०

मावि बालविकासमा १० महिने विल्डिङ इलेक्ट्रिसियन तालिम सुरु

घोराही, ३ बैशाख । स्थानीय स्तरमै सीपसहितको स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ युवाहरुका लागि निशुल्क विल्डिङ इलेक्ट्रिसियन तालिम सुरु भएको छ । इन्स्योर-२ परियोजना र घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा

बैशाख ३, २०८०

आजबाट शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक अपर्याप्त

घोराही, ३ बैशाख । दाङमा आजबाट यो वर्षको शैक्षिक सत्र शुरु हुँदैछ । विद्यार्थी भर्ना अभियानदेखि विद्यार्थीहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको जोहो गर्नुपर्ने बेला भएपछि पुस्तक व्यवसायीलाई पुस्तकको जोहो गर्न

बैशाख ३, २०८०

Next Page