Ad Area
समाचार

दाङमा साना उद्योग संचालनमा चुनौती, खुल्नेभन्दा बन्द हुने बढ्दै

घोराही, ९ साउन । दाङमा घरेलु तथा साना उद्योग दिगो रुपमा संचालन गर्न चुनौति देखिएको छ । सरकारी तथ्यांक अनुसार दर्ता भई संचालनमा रहेका घरेलु तथा साना उद्योगहरु वर्षेनी बन्द

साउन ९, २०८१

नेपाल  क्वानकीडो संघको अध्यक्षमा बिसी निर्वाचित

दाङ,८ साउन । नेपाल  क्वानकीडो संघको अध्यक्षमा सुवर्ण बिसी निर्वाचित भएका छन्। काठमाडौको लाजिम्पाटमा भएको प्रथम राष्ट्रिय अधिवेशनले विसीको अध्यक्षतामा १९ सदस्य नयाँ कमिटी चयन गरेको हो । प्रथम राष्ट्रिय

साउन ८, २०८१

दाङमा जडीबुटी उत्पादन बढ्यो १ लाख ७० हजार किलो टिमुर फल्दा मालागेडी डेढ लाख किलो फल्यो

घोराही, ८ साउन । दाङमा गैरकाष्ठ वन पैदावार उत्पादनसँगै निकासीमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा व्यापक परिमाणमा उत्पादनमा गिरावट आएपनि गत आर्थिक वर्ष २०८०–०८१ जडिबुटी उत्पादनसँगै निकासीमा वृद्धि

साउन ८, २०८१

चारलेन सडक बिस्तार ढिलाई प्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण

घोराही, ७ साउन । घोराही–तुलसीपुर जोड्ने चारलेन सडक बनाउने नाममा लामो समयदेखि सडक अलपत्र पर्दा मानवीय तथा भौतिक क्षति बढी रहेको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

साउन ७, २०८१

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

दाङ,७ साउन । लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश

साउन ७, २०८१

‘कटुवाल’ प्रथा अझै कायम

रुकुमपूर्व, ७ साउन । समाजमा अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास भइरहेका बेला रुकुमपूर्वमा भने पुरानै प्रथा कटुवाल प्रथा अझै कायम रहेको छ । आधुनिक सूचना प्रविधिको रूपमा रहेको टेलिफोन,

साउन ७, २०८१

नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य

काठमाडौं,६ साउन । एसिसी महिला टि-२० एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानसामू १०९ रनको लक्ष्य प्रस्तुत गरेको छ । रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको

साउन ६, २०८१

ढिलो पानी पर्दा रोपाइँ जारी, खेती हुने क्षेत्रफल घट्यो

घोराही,  ६ साउन । नेपालमा मनसुन समयममै भित्रिए पनि पश्चिम क्षेत्रमा ढिलो पानी पर्दा यो वर्ष धान रोपाइँ ढिलो भएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषकले बेलैमा धानको ब्याड

साउन ६, २०८१

बिपी कोइरालाको ४२ औँ स्मृति दिवसमा नेपाली कांग्रेस दाङद्वारा वृक्षारोपन

घोराही, ६ साउन । नेपाली कांग्रेसका सस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपन गरेको छ । नेपाली कांग्रेस दाङले सोमवार घोराही

साउन ६, २०८१

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने

दाङ,६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । आज बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री महराले राजीनामा दिनु भएको

साउन ६, २०८१

Next Page