Ad Area
समाचार

खुल्ला आईटिएफ तेक्वान्दोमा ज्योतिपुञ्ज च्याम्पियन

दाङ,१४ मंसिर । घोराहीमा भएको खुल्ला आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८२ मा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयलको टिम च्याम्पियन बनेको छ । घोराही आईटिएफ तेक्वान्दो डोजाङको आयोजनामा घोराही उपमहानगरपालिका–१७ स्थीत चौघरामा शनिवार भएको

मंसिर १५, २०८२

घोराहीमा आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

दाङ,१३ मंसिर । घोराहीमा छैठौ खुल्ला आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । घोराही नगर आईटिएफ तेक्वान्दो डोजाङको आयोजनामा घोराही उपमहानगरपालिका–१७ चौघेरामा शनिवारदेखि छैठौ खुल्ला आईटिएफ तेक्वान्दो–२०८२ सुरु भएको हो

मंसिर १४, २०८२

विशाल मिलन केन्द्रलाई बास्केटबलको उपाधि

दाङ,१२ मङ्सिर । खुल्ला बास्केटबल प्रतियोगिता–२०८२ को उपाधि काठमाडौंको बिशाल मिलन केन्द्रले जितेको छ । दाङको घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत बास्केटबल कोर्डमा भएको प्रतियोगिताको फाइनलमा जेम्स क्लव बुटवललाई ४५–३२ ले हराउँदै

मंसिर १४, २०८२

विद्यालयस्तरीय हाप्किडो राष्ट्रिय प्रतियोगिताको तिब्र तयारी

दाङ,११ मंसिर । दाङको घोराहीमा हुन थालेको चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ को तयारीलाई तीव्र पारिएको छ । यहि मंसिर १६ देखि २० गतेसम्म घोराहीस्थित दाङ भ्याली कलेजमा हुन थालेको

मंसिर १२, २०८२

सुनिल पुन स्मृति दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने

दाङ,११ मंसिर । स्वर्गीय सुनिल पुन स्मृति दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । न्यू स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लबको व्यवस्थापनमा घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थीट

मंसिर १२, २०८२

घोराहीमा बास्केटबल प्रतियोगिता सुरु

दाङ,१० मङ्सिर । घोराही उपमहानगरपालिका–१८ सालघारीमा खुल्ला बास्केटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । जिल्ला बास्केटबल संघ दाङको आयोजनामा बुधवारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका–१८ का अध्यक्ष

मंसिर ११, २०८२

लमहीमा तयार हुँदै सभाहल

  लीलाधर वली दाङ, १० मङ्सिर । देउखुरीको लमहीमा निर्माण हुन थालेको सभाहल अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन थालेको सुविधासम्पन्न

मंसिर ११, २०८२

उत्तरबाहिनीमा श्रीमद्भागवत सप्ताह सुरु

दाङ, ९ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थित उत्तरबाहिनी क्षेत्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचल–२०८२ सुरु भएको छ । उत्तरबाहिनी क्षेत्रमा माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय (सस्कृत गुरुकुल) सञ्चालन

मंसिर १०, २०८२

घोराहीमा खुल्ला बास्केटबल प्रतियोगिता हुने

दाङ,९ मङ्सिर । घोराहीमा खुल्ला बास्केटबल प्रतियोगिता–२०८२ हुने भएको छ । जिल्ला बास्केटबल संघ दाङको आयोजनामा यहि मंसिरको १० देखि १३ गतेसम्म खुल्ला ५÷५ बास्केटबल प्रतियोगिता हुने भएको हो ।

मंसिर १०, २०८२

परम्परागत सीप संरक्षणमा चुनौती, प्रशिक्षक पाउनै समस्या

लीलाधर वली दाङ, ७ मंसिर । गन्धर्व समुदायको परम्परागत सीप संरक्षणसँगै नयाँ पुस्तालाई सारंगी बजाउन सिकाएर आयआर्जनसँग जोड्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय दाङले प्रशिक्षकका लागि सार्वजनिक सूचना निकाल्यो

मंसिर ८, २०८२

Next Page