Ad Area
समाचार

स्पान नेशनल कलेजद्वारा चौथो वर्षका विद्यार्थीलाई विदाई

घोराही, २१ असार । घोराही १५ मा रहेको स्पान नेशनल कलेज प्रालिद्वारा संचालित भिएन क्याम्पसबाट चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष पुष्पा

असार २१, २०८२

लुम्बिनी फुटबल एकेडेमीका खेलाडी फुटबल खेल्न युराेपकाे डेनमार्क जाँदै

घाेराही, २१ असार । लुम्बिनी फुटबल एकेडेमीबाट प्रशिक्षण गर्दै आएका १६ वर्ष मुनिका खेलाडीले युरोपको डेनमार्कमा प्रतियोगिता खेल्न जाने भएका छन् । डेनमार्कस्थित अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागी

असार २१, २०८२

दाङ आइटिएफ तेक्वान्दो संघमा पुनः थापा चयन

दाङ,२१ असार । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा पुनः भीमबहादुर थापा चयन भएका छन् । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको शनिवार घोराहीमा भएको तेस्रो अधिवेशनले सर्वसहमत थापाको अध्यक्षतामा १३

असार २१, २०८२

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी

सुशीला वली दाङ, २१ असार । लमही नगरपालिका–३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरतबहादुर बुढा मगरले ड्रागन फ्रुट खेतीबाट उत्साहजनक आम्दानी गरिरहेका छन् । उनीहरूले तीन बिघा जग्गा भाडामा लिएर

असार २१, २०८२

राप्ती राजमार्गमा परेका खाल्डाखुल्डी पुरिँदै

दाङ, २१ असार । राप्ती राजमार्ग अन्तर्गत अमिलियादेखि खौलापास (रुकुम पश्चिम–सल्यान सिमाना) सम्मको सडकखण्डमा परेका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ । राप्ती राजमार्ग अन्तर्गत करिब एक सय ३६ किलोमिटर

असार २१, २०८२

विद्यालयलाई डस्टबिन सहयोग

दाङ,२० असार । स्वच्छ सफा नेपालको आयोजना र मुक्त कमलरी बिकास मञ्चको समन्वय र आइएम स्विडिस डेभलपमेन्ट पार्ट्नरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्स: एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तरगत

असार २०, २०८२

ग्रीन अपरेशनका लागि प्रतिबद्धता

दाङ,२० असार। स्वच्छ सफा नेपालको आयोजना र मुक्त कमलरी बिकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्ट्नरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्स: एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजनाको ग्रीन अपरेसन

असार २०, २०८२

डिसीद्वारा जन्मदिनमा अपांगता भएकालाई खाद्यान्न सामग्री सहयोग

घोराही, २० असार । दाङ महिला जेसीजकी महासचिव एवम् स्वास्थ्यकर्मी भीमा डिसीले अपांगता भएकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिँगौरास्थित नेपाल

असार २०, २०८२

किसानलाई दियो गाउँपालिकाले मुर्रा राँगा

कमिरेचौर, १९ असार । दाङको बंगलाचुली गाउँपालिकाले कृषकहरुलाई मुर्राजातको वेलन राँगो वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा नस्लसुधार कार्यक्रमअन्तर्गत शतप्रतिशत मूर्राराँग वितरण गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम

असार १९, २०८२

प्लास्टिकजन्य फोहोरबाट हस्तकलाका सामग्री बनाउने तालिम प्रदान

घोराही, १८ असार । फोहोरबाट रचनात्मक हस्तकलाका सामान बनाउने तीन दिने तालिम कपिलवस्तुमा सम्पन्न भएको छ । स्वच्छ सफा नेपालको आयोजना र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वय र आइएम

असार १८, २०८२

Next Page