दाङ, २१ मंसिर । स्वर्गीय सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक न्यू स्टार फुटबल एकेडेमी र सल्यान टेक फुटबल क्लव प्रवेश गरेका छन् ।
मंसिर २२, २०८२
दाङ,२१ मंसिर । दाङको घोराहीस्थित दाङभ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगितामा दाङभ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजनामा तथा दाङभ्याली कलेज हाप्किडो
मंसिर २२, २०८२
भ्यूमान पुनमगर घोराही, २० मंसिर । बराह क्षेत्र संरक्षण तथा संवद्धन धार्मिक समितिको अध्यक्षमा देवबहादुर घर्तीमगर निर्वाचित भएका छन् । शनिवार भएको मतदातमा ८६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका
मंसिर २१, २०८२
अमरराज आचार्य दाङ, २० मङ्सिर । कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । दाङको एक मात्रै भन्सार नाकाका रूपमा रहेको
मंसिर २१, २०८२
दाङ, १९ मङ्सिर । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा स्वर्गीय सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । न्यू–स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लबको
मंसिर २०, २०८२
दाङ,१८ मंसिर । सुनिल पुन स्मृति दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ । न्यू स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लबको व्यवस्थापनमा घोराही उपमहानगरपालिका–१०
मंसिर १९, २०८२
दाङ, १७ मंसिर । घोराहीमा चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता सुरु भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा बुधबारदेखि घोराहीस्थित दाङभ्याली कलेजको प्रांगणमा प्रतियोगिता
मंसिर १८, २०८२
दाङ, १६ मंसिर । दाङको घोराहीमा हुन थालेको चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा घोराही उपमहानगरपालिका–१५
मंसिर १७, २०८२
दाङ, १६ मङ्सिर । चौथो प्याब्सन घोराही रनिङ शिल्ड २०८२ प्रतियोगिता यही मङ्सिर २४ गतेदेखि २७ गतेसम्म हुने भएको छ । प्याव्सन घोराही नगर कार्यसमितिले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना
मंसिर १७, २०८२
लक्ष्मण बस्नेत तुलसीपुर, १५मंसिर । ज्ञानज्योती फाउन्डेसन, तुलसीपुर दाङद्वारा आयोजित ज्ञान ज्योती दोस्रो इन्टर कलेज फुटबल प्रतियोगिता–२०८२ को उपाधि कम्प्युटर साइन्स टुबेलले हात पारेको छ। फाउन्डेसन खेल मैदान गोलौरामा सोमबार
मंसिर १६, २०८२