Ad Area
समाचार

भूमे गाउँपालिकामा बृहत यौनिकता शिक्षा कार्यक्रम औपचारिक हस्तान्तरण

रुकुम पूर्व,  ४ जेठ।  नेपाल परिवार नियोजन संघ (FPAN) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को साझेदारीमा सन् २०१८ देखि रुकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित बृहत यौनिकता शिक्षा कार्यक्रम (Comprehensive

जेष्ठ ५, २०८२

भिआइए स्क्रिनिङमार्फत महिलाको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउँदै घोराही

छबि पुरी घोराही, ४ जेठ । घरछेउँमा स्वास्थ्य शिविरबाट प्रजनन् स्वास्थ्य सम्बन्धी निशुल्क सेवा पाउँदा हर्नोकका स्थानीय महिला लाभान्वित भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नोकमा प्रजनन् रुग्णता

जेष्ठ ५, २०८२

कविता संग्रह ‘पहिलो किरण’ को बिमोचन

घोराही,३ जेठ । साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा कविता संग्रहको लोकसंस्कृतिविद् डा. गोविन्द

जेष्ठ ४, २०८२

दाङका १० पालिकाको बेरुजु २८ करोड

घोराही, ३ जेठ । दाङका १० पालिकाको बेरुजु करिब २८ करोड पुगेको छ । पालिकाहरुको बेरुजु वर्षेनी बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुधबार पेश गरेको

जेष्ठ ४, २०८२

परिक्षणको दायरा बढ्दा, बढ्दै सिकलसेलका बिरामी

छवि पुरी घोराही,३ जेठ । परिक्षण र स्क्रिनिङको दायरा बढ्दै जाँदा दाङमा सिकलसेल एनिमियाका बिरामीको संख्या थपिँदै गएका छन् । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि लाग्ने सिकलसेल

जेष्ठ ४, २०८२

नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह हुने

दाङ, ३ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानविज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती हुने भएको छ । मन्दिरकोे समग्र भौतिक

जेष्ठ ४, २०८२

पुल निर्माणमा लापरवाही, डेढ वर्षमा बन्नुपर्ने पुल चार वर्षसम्म बनेन

लीलाधर वली दाङ, २ जेठ । दाङमा निर्माण व्यवसायीको चरम लापरवाहीका कारण डेढ बर्षमा बन्नुपर्ने पुल साढे चार बर्षसम्म पनि निर्माण हुन सकेको छैन । राप्ती गाउँपालिका–४ को नयाँगाउँ र

जेष्ठ ३, २०८२

घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय

घोराही, १ जेठ । दाङको घोराहीदेखि बंगलाचुलीका विभिन्न स्थानहरु जोड्ने सडकहरुमा चल्ने सिमेन्ट उद्योगका टिप्पर तथा ट्रकहरुको अत्यधिक भारका कारण जीर्ण भएका सडकहरु मर्मत गर्ने निर्णय भएको छ । जिल्ला

जेष्ठ २, २०८२

ऐतिहासिक गढि किल्ला संरक्षणमा चासो बढ्दै

मधुसुदन गिरी कमिरेचौर, १ जेठ । दाङको बंगलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक गढि किल्लाको संरक्षणप्रति पछिल्लो समय चासो बढेको छ। नेपाल एकीकरणअघि सल्ल्याण राज्यअन्तर्गत रहेको यो गढि किल्ला बाइसे–चौविसे राज्यकालमा

जेष्ठ २, २०८२

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा पुनः श्रेष्ठ चयन

घोराही, ३० बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा नारायणप्रसाद श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन हुनुभएको छ । दिवा सेवा

बैशाख ३०, २०८२

Next Page