Ad Area
समाज

विकट वडा नं. १९,जहाँ विद्युत,खानेपानीको सुविधा छैन

दाङ, १४ चैत । जिल्लाको सदरमुकाम घोराहीको मुख्य बजारदेखि ५, ६ किलोमिटर पार गएपछि उपहानगरभित्रको वडा नम्बर १९ सुरु हुन्छ । राज्य पुनर्संरचनाभन्दा अघि यो वडा सिङ्गो सैघा गाविसको रूपमा

चैत्र १४, २०७९

दाङमा क्षयरोगको जोखिम उच्च, वर्षेनी थपिँदै बिरामी

घोराही, १३ चैत । राप्ती गाउँपालिका वडा नम्बर ६ की सुशीला नेपालीलाई दुई वर्षअघि क्षयरोग लाग्यो । शुरुमा अरु समस्या होला भन्ने लागेर स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएपनि स्वास्थ्य

चैत्र १३, २०७९

दुर्व्यसन रोक्न अभिभावकलाई प्रशिक्षण

घोराही, १३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मिलन चौतारी टोलकी छमा बिष्ट महताराले आफ्नै समुदायमा लागुपदार्थको दुर्व्यसनमा फस्ने युवाहरु देख्दा निकै चिन्ता बढेको छ । उहाँका साना छोराछोरी

चैत्र १३, २०७९

सामीको प्रयासले आप्रवासीको परिवारमा जागेको आत्मविश्वास

घोराही, ११ चैत । आप्रवासी परिवारलाई सहभागी गराएर सामी कार्यक्रमले घोराही ३ भैसकुर्मामा २१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । नेपाल सरकार र स्विस सरकारबीचको

चैत्र ११, २०७९

व्यवसायमा जोडिँदै मुक्त कम्लहरी

सुशीला वली दाङ, ११ चैत । मुक्त कम्लहरीहरू आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन् । उनीहरूले विभिन्न पेसा व्यवसाय गरेका छन् । घोराही उपमहानगरपालिका–८ बेलुवाका मुक्त कम्लहरी अनिता चौधरी विगत

चैत्र ११, २०७९

सर्वोउत्कृष्ट पर्व गीत गायक अवार्ड प्रेम विवशलाई

दाङ,८ चैत । दाङ निवासी गायक तथा संचारकर्मी प्रेमविवश घर्तीमगरले सर्वोत्कृष्ट पर्व गीत गायक अवार्ड जितेका छन् । दोस्रो विशाल लुम्विनी लोकदोहोरी अवार्ड २०७९ अन्तर्गत काठमाडौमा भएको कार्यक्रममा गायक घर्तीले

चैत्र ८, २०७९

वन्यजन्तु बस्तीमा पस्न थालेपछि त्रास बढ्दै

घोराही, ७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ५ बसन्तापुरकी गोमा पछाईले मेहनतका साथ पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा

चैत्र ७, २०७९

बढ्दो अपराध, छोरीहरु असुरक्षित

घोराही, ३ चैत । गएको फागुन २६ गते राती घोराही उपमहानगरपालिका–१७ मा २९ वर्षीया महिलामाथि सामुहिक बलात्कार भयो । आर्थिक अवस्था कमजोर भएपछि सडकमा मागेर जीविका चलाउँदै आएका दम्पती घोराही

चैत्र ३, २०७९

विक्रीमा कमि भएसँगै संकटमा जाँतो तथा सिलौटा

दाङ, ३० फागुन । रोल्पा जिल्ला सुनछहारी गाउँपालिका–५ जैमाकस्ला थनावाङ निवासी ३९ वर्षीया जस्मान विष्टको पुख्र्यौैली पेसा हो, जाँतो र सिलौटा बनाउने । घर नजिकैको पहाडमा रहेको ढुङ्गाखानीबाट ढुङ्गा निकाल्ने

फाल्गुन ३०, २०७९

बिमला योगी राष्ट्रिय नारी सम्मान–२०७९ बाट सम्मानित

घोराही, २७ फागुन । सामाजिक अभियान्ता बिमला योगी राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । घोराही उपमानगरपालिका–१५ निवासी योगी चन्द्रलोक प्रतिष्ठान काठमाडौँबाट राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित

फाल्गुन २७, २०७९

Next Page