Ad Area
समाज

घोराही-तुलसीपुर सडकखण्डको बेलझुण्डीमा बस दुर्घटना,दश जना घाइते

घोराही, ४ जेठ । दाङमा बस दुर्घटनामा परेको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जान थालेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका

जेष्ठ ४, २०८१

दुर्गानारायण वक्तृत्वकलामा गोरखा माविका आयुष प्रथम

घोराही, २ जेठ ।दुर्गानारायण वक्तृत्वकला प्रतियोगितामा गोरखा माध्यमिक विद्यालय घोराहीका आयुष देवकोटा प्रथम भएका छन् । त्रिभुवननगर जेसीजको ३९औं स्थापना दिवसको अवसरमा आयोजित ‘संलग्नता, सशक्तीकरण र वृद्धि’ विषयक वक्तृृत्वकला प्रतियोगितामा

जेष्ठ २, २०८१

दुई जना महिलाको हत्यामा संलग्न रहेको आशंकामा अटो चालक पक्राउ

घोराही, २९ वैशाख । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जना अटो चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–२ घरभई हाल

बैशाख २९, २०८१

घोराही–१० पहेलपारमा दुई महिलाको हत्या

घोराही,२९ वैशाख । दाङमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिवार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो । हत्या हुनेमा घोराही उपमहानगरपालिका–१० पहेलपार

बैशाख २९, २०८१

मावि सौडियारको सहायक प्रधानाध्यापकको जिम्मेवारी पाण्डेलाई

दाङ, २९ बैशाख । घोराही उपमहाानगरपालिका ७ सौडियारमा रहेको श्री माध्यमिक बिद्यालयको सहायक प्रधानाध्यापक पदको जिम्मेवारी बिद्यालयका शिक्षक दामोदर पाण्डेले प्राप्त गर्नु भएको छ । लामो समयदेखि शिक्षण पेशामा कृयाशिल

बैशाख २९, २०८१

सडक क्षेत्रमा राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन,नहटाए कारवाही गर्ने चेतावनी

घोराही, २९ वैशाख । सडक डिभिजन कार्यालय दाङले सडक सिमा क्षेत्रभित्र राखिएका विज्ञापन बोर्डहरु १५ दिनभित्रमा हटाउन सम्वन्धित निकायलाई निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले वैशाखको २४ गते

बैशाख २९, २०८१

यूएईमा २२ दिनदेखि बेपत्ता छिन् दाङकी लीला

दाङ,२६ वैशाख । यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् । वैशाख ४ गतेदेखि यूएईका भएको भारी वर्षामा परेर दाङ तुलसीपुर उपमहानगरपालिका–१, भमकेकी लीला

बैशाख २६, २०८१

चौबिस दिनमा सत्ताइस जनाको मृत्यु

काठमाडौँ, २४ वैशाख । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४

बैशाख २६, २०८१

अग्नी पीडितको त्रिपालमुनि बास, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा

घोराही,१९ वैशाख । राजपुर गाउँपालिका–७ हाडबास निवासी ७० बर्षीय तिला योगीको दुई दिनदेखि त्रिपालमुनि बास छ । जंगलमा लागेको आगो राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७ हाडबासमा पसेर २४ घर

बैशाख १९, २०८१

मस्यौदा समितिमा किसानको प्रतिनिधित्व हुनुपर्ने माग

दाङ,१८ बैशाख । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले सरकारले गठन गरेको मस्यौदा समितिमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले

बैशाख १८, २०८१

Next Page