Ad Area
प्रदेश

रुखको हागा भाचिदा म्याजिक गाडी र मोटरसाइकलमा क्षति

घोराही, १० असार । दाङमा रुखको हागा भाचिदाँ म्याजिक गाडी र मोटरसाइकलमा क्षति पुगेको छ । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा बरको हागो भाचिदा सडक छेउमा पार्किङ गरेर राखेको रा

असार १०, २०८२

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा अल्फा प्रथम

दाङ,९ असार । लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८२ मा दाङको अल्फा तेक्वान्दो डोजाङ प्रथम भएको छ । पश्चिम नवलपरासीको भुमहीमा असार ५, ६ र ७ गते सम्पन्न लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो

असार ९, २०८२

कृषि सामग्री सहज उपलब्ध गराउन माग

घोराही, ९ असार । नागरिक समाज दाङले रासायनिक मल, उन्नत बिऊबिजन, कृषि औजार, किटनाषक विषादीलगायत कृषि सामग्री सहज रुपमा उपलब्ध हुने वातावरण बनाईदिन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

असार ९, २०८२

दाङमा १० किलोमीटर खुल्ला रोड रेस प्रतियोगिता हुने

घोराही, ९ असार । दाङमा १० किलोमीटर रोड रेस प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा यही असार १४ गते बिहान ७ बजे घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस

असार ९, २०८२

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७

असार १, २०८२

वीपी मार्गको स्तरोन्नति, घुम्तीहरूमा ढलान

दाङ, ३० जेठ । दाङको भौगोलिक रूपमा विकट मानिने हाँसीपुर क्षेत्रलाई यातायातसँग जोड्ने वीपी मार्ग अंन्तर्गत स्वामीघाटदेखि हाँसीपुरसम्मको सडकका घुम्तीमा ढलान गर्न थालिएको छ । पहाडी क्षेत्रमा वर्षात्को समयमा पानीले

जेष्ठ ३१, २०८२

हुलाकी सडक तीन वर्षमा सक्ने काम साढे पाँच वर्षमा ४५ प्रतिशत मात्र काम

प्रिया स्मृती गजमेर दाङ, २९ जेठ । हुलाकी राजमार्ग अन्तर्गत देउखुरीको वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्नका लागि २०७६ कात्तिक २९ गते बज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको

जेष्ठ ३०, २०८२

दाङमा सङ्घीय सरकारको पाँच अर्ब अनुदान

अमरराज आचार्य दाङ, २८ जेठ । दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्षमा पाँच अर्ब बढी अनुदान पाउने भएका छन् । सङ्घीय सरकारबाट जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष

जेष्ठ २९, २०८२

पर्यटन प्रवद्र्धनमा पालिकाको सहकार्य, आकर्षण बन्दै बंगलाचुली पार्क

लीलाधर वली दाङ, २६ जेठ । बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई लोभ्याउने ठाउँ हो, बंगलाचुली पार्क । बंगलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने

जेष्ठ २७, २०८२

प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि दाङलाई

छवि पुरी घोराही, २५ जेठ । लुम्बिनी प्रदेश स्तरीय पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ मा दाङ च्याम्पियन बनेको छ । दाङको बेलझुण्डी रंगशालामा भएको प्रतियोगितामा ३ पटकको अपराजित बाँकेलाई पछि

जेष्ठ २६, २०८२

Next Page