Ad Area
प्रदेश

बड्कापथ सिँचाइ आयोजना : आठ किलोमिटर नहरमा पानी छोड्ने तयारी

लीलाधर वली दाङ, २५ वैशाख । देउखुरीमा निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको करिब आठ किलोमिटर नहरमा पानी छोड्ने तयारी भएको छ । सिँचाइ आयोजनाको मुहान भालुबाङदेखि गढवा गाउँपालिका–१ वनघुस्रीसम्मको करिब

बैशाख २५, २०८२

लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा खड्का

घोराही, २४ वैशाख । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा कृष्ण खड्का चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको बुधवार घोराहीमा भएको प्रथम अधिवेशनले

बैशाख २४, २०८२

दाङमा दुई सय बढी सवारी दुर्घटना, ६७ जनाको मृत्यु

चालु आर्थिक बर्षको नौ महिना लीलाधर वली घोराही, २३ वैशाख । दाङमा चालु आर्थिक बर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ६७ जनाको मृत्यु भएको छ । चालु

बैशाख २३, २०८२

प्राङ्गारिक मल उत्पादनमा वन समूह

घोराही,२० वैशाख । दाङमा सामुदायिक वन समूहले काठ उत्पादनसँगै अन्य विकल्प अपनाएर रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका छन् । वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले पछिल्लो

बैशाख २०, २०८२

विद्यार्थीको खुँडा प्रहारबाट शिक्षक घाइते

तुलसीपुर,१९ वैशाख । दाङको तुलसीपुरमा विद्यार्थीको खुँडा प्रहारबाट शुक्रबार एक शिक्षक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुलका शिक्षक तुलसीपुर–६ रजौराका ३७ वर्षीय विशेष श्रेष्ठमाथि स्कुल परिसरभित्रै

बैशाख १९, २०८२

वैकल्पिक सडक निर्माणमा ढिलाइ

दाङ, १० वैशाख । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्ग निर्माणमा ढिलाइ भएको छ । बजेट अभाव र उक्त खण्डमा कडा चट्टानसँगै नियमित काम हुन

बैशाख १०, २०८२

आफ्नो आवाज आफै उठाउँदै लुम्बिनीका किशोरकिशोरी

छबि पुरी लमही, ८ बैशाख । बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेशका किशोरकिशोरी जागरुक बन्न थालेका छन् । बढ्दो बालविवाह रोकथाम, लैंगिक हिंसा नियन्त्रण तथा सामाजिक विभेद अन्त्यका लागि उनीहरु एकजुट

बैशाख ८, २०८२

प्रदेश स्तरीय फुटबलको उपाधिमाथि बर्दियाको कब्जा, दाङ बन्यो उपविजेता

छबि पुरी घोराही, ३० चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बर्दियाले उचालेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको

चैत्र २९, २०८१

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ र बर्दिया भिड्ने

छबि पुरी घोराही, २९ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ र बर्दिया भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाईनल खेलबाट जीत दर्ता गर्दै

चैत्र २८, २०८१

घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु

छबि पुरी घोराही, २९ चैत । घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता–२०८१ दाङको घोराहीमा शुरु भएको छ । प्रतियोगिता खेल्न दाङसहित देशका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पालगायत

चैत्र २८, २०८१

Next Page