शारीरिक अपाङ्ग देव, सिपले भविष्य कोर्दै

लीलाधर वली दाङ, ८ साउन । अधिकांश युवा भविष्यको खोजीमा सहरसँगै विदेश पस्ने सोचमा हुन्छन् तर देउखुरीको राप्ती गाउँपालिका–२ बराखुटी निवासी १८ वर्षीय देव परिवार भने गाउँमै बसेर आफ्नो भविष्य कोर्ने बाटो रोजेका छन् । देवका जन्मदेखि नै दुवै हातका


समाचार

संजिवनी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्ने

घोराही ८ साउन । पश्चिम नेपालमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको संजिवनी शिक्षण अस्पतालले अब सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले सम्पूर्ण आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी आगामी एक साताभित्र एम्बुलेन्स सेवा औपचारिक रूपमा

साउन ८, २०८३

दाङमा थाइराइडका बिरामी बढ्दै, कम उमेरमै देखिन थाल्यो समस्या

दाङ, ४ साउन । दाङमा पछिल्लो समय कम उमेरका व्यक्तिमा थाइराइडसम्बन्धी समस्या बढ्दै गएको पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थाइराइड परीक्षण गराउने सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले यसलाई पुष्टि गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला

साउन ४, २०८३

वीपी स्मृति दिवसमा दाङमा वृक्षारोपण र ‘जरा अभियान’ समापन गर्ने

दाङ,४ साउन । ४४औँ वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपण तथा ‘जरा अभियान’ को समापन गर्ने भएको छ । नेपाली कांग्रेस दाङले सूचना जारी गर्दै साउन ६ गते बिहान ११ः३० बजे घोराही उपमहानगरपालिका–१६ स्थित सिर्जनशिल आधारभूत विद्यालय बाहुनडाँडामा

साउन ४, २०८३

टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,४ साउन । दाङमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका–६ थानदेउखुरीमा सोमवार टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ थानदेउखुरी

साउन ४, २०८३


समाज

शारीरिक अपाङ्ग देव, सिपले भविष्य कोर्दै

लीलाधर वली दाङ, ८ साउन । अधिकांश युवा भविष्यको खोजीमा सहरसँगै विदेश पस्ने सोचमा हुन्छन् तर देउखुरीको राप्ती गाउँपालिका–२ बराखुटी निवासी १८ वर्षीय देव परिवार भने गाउँमै बसेर आफ्नो भविष्य कोर्ने बाटो रोजेका छन् । देवका जन्मदेखि नै दुवै हातका औँला छैनन् । कुहिनादेखि तल

दाङमा थाइराइडका बिरामी बढ्दै, कम उमेरमै देखिन थाल्यो समस्या

दाङ, ४ साउन । दाङमा पछिल्लो समय कम उमेरका व्यक्तिमा थाइराइडसम्बन्धी समस्या बढ्दै गएको पाइएको

वीपी स्मृति दिवसमा दाङमा वृक्षारोपण र ‘जरा अभियान’ समापन गर्ने

दाङ,४ साउन । ४४औँ वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपण तथा ‘जरा अभियान’

टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,४ साउन । दाङमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको

पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनशैलीका लागि साइकल यात्रा आवश्यक : मन्त्री न्यौपाने

घोराही कोरा साइकल यात्रा सुरु दाङ, २ साउन। पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै साइकलप्रति अभिरुचि बढाउने


प्रदेश

घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज हुने, ८० बढी साइकलयात्री सहभागी हुँदै

दाङ,१ साउन । दाङको घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुने भएको छ । प्राकृतिक, धार्मिकसँगै पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्ने उद्दश्यले साउन २ गते शनिवार घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुन थालेको हो । दाङ साइकल सिटीको आयोजनामा हुन थालेको कोरा साइक्लिङमा सहभागीले ५० किलोमिटर दुरी यात्रा गर्नुपर्नेछ । स्वस्थ जीवनशैली, वातावरण संरक्षण


फिचर


मेरो कथा

जीवनमा मानिसले अनेक सपना देख्छ । ती सपनामध्ये केही पूरा हुन्छन्, केही अधुरै रहन्छन् । तर, निरन्तर इमानदारीपूर्वक आफ्नो कर्ममा लागिरहँदा कहिले काहीँ यस्ता क्षण आउँछन्, जसले वर्षौँको मेहनत, सङ्घर्ष र समर्पणलाई एउटा अर्थ दिन्छ । जीवनमा पनि यस्तै एउटापूरा समाचार

संघर्षले प्राप्त गरेको सफलता

जीवनमा केही यस्ता क्षण हुन्छन्, जसले मानिसको सम्पूर्ण जीवनयात्रालाई नयाँ दिशा दिन्छन् । संघर्षका अनेकौँ मोड पार गरेर प्राप्त गरेको

उदयमान खेलाडी अनुजा, छोटो समयमै प्राप्त गरेको सफलता

गाउँले जीवन, सीमित अवसर तर खेलाडी बन्ने सपना । यो अवस्था र चाहनाकाबिच हुर्किएकी १४ वर्षीय अनुजा चौधरीले मेहनत र

तेक्वान्दो प्रशिक्षक सुनितालाई सर्वोत्कृष्ट युवा पुरस्कार

दाङ, ७ पुस । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सुनिता विष्ट नेपाल जेसीजको सर्वोत्कृष्ट राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित भएकी छिन्


आर्थिक

दाङ,२६ असार । चालु आर्थिक वर्ष २०८२र०८३ मा लुम्बिनी प्रदेश सरकारले कुल बजेटको ६७ दशमलव १८ प्रतिशत खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २५ गते सम्म प्रदेश सरकारले उक्त बजेट खर्च गरेको हो। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ९७ करोड ३४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो।पूरा समाचार

दाङमा २७ प्रतिशत धान रोपाइँ

दाङ,१६ असार ।  दाङमा यस वर्ष असार १५ गतेसम्म २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएको छ । दाङमा यो बर्ष धान

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोड बजेट

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३्०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक

सिप सिकेर आत्मनिर्भर बन्दै महिला 

प्रिया स्मृती गजमेर दाङ, २६ जेठ । लमही नगरपालिका–९ तेलिया निवासी कल्पना डाँगी हातले स्विटर बन्ने सिप सिकेपछि उत्साहित छिन्