n समानान्तर - Page 2 of 400 - व्यावसायिक डिजिटल पत्रिका
Ad Area

समाचार

तुलसीपुर–१२ मा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत तुलसीपुर, ५पुस । तुलसीपुर उपमहानगरपालिका–१२ मा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ शुक्रवारदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले उद्घाटन गरेकी हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले स्वास्थ्यको

पुस ५, २०८१

सातौँ संस्करणको मेयरकप फुटबल शुरु, वडा १३ को विजयी शुरुवात

घोराही, ५ पुस । घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा वडा नम्बर १३ ले विजयी शुरुवात गरेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट शुरू भएको मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १७

पुस ५, २०८१

दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

घोराही, ५ पुस । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको

पुस ५, २०८१

दोस्रो नगरस्तरीय कराँते च्याम्पियनसिपको उपाधि ‘पहाड डोजो’ लाई

घोराही, ४ पुस । दाङको घोराहीमा भएको दोस्रो नगरस्तरीय कराँते च्याम्पियनसिप–२०८१ मा पहाड डोजो च्याम्पियन भएको छ । घोराही उपमहानगरपालिकाको कार्यक्रम अनुसार, घोराही नगर खेलकुद विकास समितिको आयोजनामा बुधबार र बिहीबार भएको खेलमा पहाड डोजो १० स्वर्णसहित प्रथम भएको छ

पुस ४, २०८१


समाज

दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

घोराही, ५ पुस । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरबाट

देउखुरी स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घोराही, ३ पुस । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आफन्तको पर्खाइमा बित्यो दुई दशक, बेपत्ताको अवस्था अझै अज्ञात

छबि पुरी दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की निर्मला थापाले द्वन्द्वकालीन कसैलाई

दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

घोराही, १ पुस । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत

स्वास्थ्य स्वयंसेविका भन्छन,‘सरकारले जिम्मेवारी दियो, दुःख बुझेन’

अमरराज आचार्य दाङ, ३० मङ्सिर । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य


प्रदेश

दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

घोराही, ५ पुस । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १

advertisment

...

advertisment

...

फिचर


मेरो कथा

सामान्य परिवारमा जन्मिएका आईटिएफ तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतले खेलाडी भन्ने सोचेकै थिएनन् । त्यो समय गाउँमा न खेल्ने वातावरण थियो, न ठाउँ नै । सहरदेखि केही टाढा गाउँमा हुर्किएका बस्नेतले बाल्यकालमा तेक्वान्दो खेल देख्ने अवसर नै पाएनन् ।पूरा समाचार

शान्ति भण्डारी : मध्यपूर्वमै हेभि बस हाक्ने पहिलो महिला

काठमाडौं । सन् २०२३ को जुन महिनाको मध्यान्न । संयुक्त अरब इमिरेट्सको सिटी बस कम्पनीमा बस चालकको आवदेन दिने भिड

अल्लोबाट आम्दानी गर्दै महिला

घोराही, २६ चैत । वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर

काष्ठकलाका धनि जग्गुलाल,सधै ओझेलमा

दाङ, ५ मंसिर । उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आएका छन्

advertisment

...

advertisment

...

आर्थिक

बर्दिया, ४ पुस। लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले आजबाट ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्दैछ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्दैहुनुहुन्छ ।मुख्यमन्त्री आचार्य अहिले बर्दियामा हुनुहुन्छ । उहाँले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयमा रहेका गोही प्रजनन केन्द्र, बाघ–गैडा उद्धार केन्द्र, हात्तिसारको बिहिवार विहान अवलोकन गर्नु भएको छ । पर्यटन लुम्बिनी प्रदेशको समृद्धि रपूरा समाचार

सुन्तलाबाट आम्दानी लिँदै रोल्पाका किसान

भरत विश्वकर्मा रोल्पा, ३० मङ्सिर । रोल्पाको सुनिलस्मृति गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । पहाडी क्षेत्रमा फलेका सुन्तला

नियम विपरित जाने इट्टा उद्योगलाई कारवाहीको माग

दाङ,२९ मंसिर । दाङ देउखुरी इट्टा व्यवसायी समितिले नियम विपरित जाने उद्योगलाई कारवाहीको माग गरेको छ । समितिले शनिवार घोराहीमा

विद्यालयलाई दुई लाख बढी सहयोग गर्ने प्रतिवद्धता

दाङ,२९ मंसिर । घोराही उपमहानगरपालिका–७ मा रहेको माध्यामिक विद्यालय सौडियारको भौतिक तथा शैक्षिक विकासका लागि दुई लाख बराबर सहयोग प्राप्त

advertisment

...

advertisment

...


वार्ता

घोराहीमा प्याव्सन रनिङ शिल्ड हुने

दाङ, २२ मङ्सिर । विद्यार्थीलाई पढाइसँगै खेल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले घोराहीमा ‘प्याव्सन रनिङ शिल्ड–२०८१’ हुने भएको छ ।

कृषि

मह उत्पादनभन्दा बजारीकरणमा समस्या

दाङ, २९ भदौ । दाङमा मौरीपालक व्यवसायीले मह उत्पादनमा अनुदानसँगै बजारीकरणमा एकद्वार प्रणाली लागु गनु पर्नेमा जोड दिएका छन् ।

प्रविधि

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

दाङ, २४ मङ्सिर । घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय तथा दोस्रो ध्वजबहादुर केसी स्मृति तेक्वान्दो प्रतियोगिता–२०८१’ को समापन गरिएको छ ।